लक्ष्यको खोजी

लक्ष्यको खोजी लोकसेवा आयोग It all about information and some intertenmemt.

08/05/2026

भोलि बिहान ११:०० बजे हुने सघिय खरिदार प्रथम पत्रको परिक्षामा सहभागी हुनुहुने सबैलाई धेरै धेरै धेरै शुभकामना ❣️❣️
जय बागलुङ कालिका भगवती ❣️❣️

06/05/2026
लिपुलेककाे रूटबाट खाेलिएकाे मानसराेवर यात्रामा अडानसहित भारत र चीनलाई लेख्याे सरकारले कूटनीतिक नाेट
03/05/2026

लिपुलेककाे रूटबाट खाेलिएकाे मानसराेवर यात्रामा अडानसहित भारत र चीनलाई लेख्याे सरकारले कूटनीतिक नाेट

आज २०८३।१।२० गते भएको नायव सुब्बा, प्रथम पत्रको प्रश्न र उत्तर ।Credit- GK by Rajendra Rawat- राजेन्द्र रावतsir , IQ   s...
03/05/2026

आज २०८३।१।२० गते भएको नायव सुब्बा, प्रथम पत्रको प्रश्न र उत्तर ।
Credit- GK by Rajendra Rawat- राजेन्द्र रावतsir , IQ sir
कति मिल्यो ? कुनै छुटे वा त्रुटी देखिए कमेन्ट गर्नुहोला ।
४५ आउने निश्चित छ भने भोलिदेखि शुरू हुने लेखनसिप कक्षामा जोडिनुह‍‍ोला र ४५ नआउने देखिए यसबाट पाठ सिकी खरिदार वा प्रदेशका विभिन्न तहका परीक्षामा जुट्नुहोला ।

03/05/2026

सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाएको छ | 😮

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्य अध्यादेशपछि पदमुक्त भएका छन्।
03/05/2026

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्य अध्यादेशपछि पदमुक्त भएका छन्।

03/05/2026

#केही_निर्माण_र_निर्माताहरु..!!

● वसन्तपुरको नौंतले दरबार → पृथ्वी नारायण शाह
● भक्तपुरको ५५ झ्याले दरबार, न्यातपोल देवल → भूपतीन्द्र मल्ल
● काठमाडौंको रानीपोखरी → प्रताप मल्ल
● दत्तात्रेयको मन्दिर (भादगाउँ) → यक्ष मल्ल
● धरहरा, सुन्धारा, वागदरबार → भीमसेन थापा
● मानगृह, चाँगुनारायणको मन्दिर → मानदेव
● कैलाशकुट भवन → अंशुवर्मा
● भद्राधिवास → नरेन्द्रदेव
● जगन्नाथ मन्दिर (टुँडीखेल) → रणबहादुर शाह
● घण्टाघर → वीरशमशेर
● सिंहदरबार, मिलिट्री अस्पताल, रोपवे → चन्द्रशमशेर
● बालाजुको २१ धारा → जयप्रकाश मल्ल
● पशुपतिनाथको मन्दिर → प्रचण्डदेव
● काठमाडौंको स्थापना → गुणकामदेव
● ललितपुरको स्थापना → वीरदेव
● भक्तपुरको स्थापना → आनन्ददेव
● हनुमान ढोकाको गद्दी बैठक → चन्द्रशमशेर
● पशुपतिनाथको हालको मूर्ती → जयसिंह देव
● मृगस्थलीको विश्वरूप मन्दिर → जंगबहादुर राणा
● चाँगुनारायण स्थित शिलालेख → मानदेव
● जनकपुर-जयनगर रेलसेवा → जुद्धशमशेर
● नेपालमा बैंकिङ प्रणालीको सुरुवात, तेजारथ अड्डा → रणोद्दीप सिंह
● पाटनको कृष्ण मन्दिर → सिद्धिनरसिंह मल्ल
● अशोक स्तम्भ → सम्राट अशोक
● हनुमान ढोकाको हनुमानको मूर्ति → प्रताप मल्ल

03/05/2026

#आर्थिक #सर्बेक्षण २०८१/२०८२
-आर्थिक वृद्धिदर : ४.६१%
-GDP मा कृषि क्षेत्रको योगदान : २५.१६%
-GDP मा उधोग क्षेत्रको योगदान :१२.८३%
-GDP मा सेवा क्षेत्रको योगदान :६२.१%
-प्रतिव्यक्ति आय :१५१७$
-बिधुतको पहुँच :९९%
-बिधुत उत्पादन : ३६०२ मेघावाट
-ईन्टरनेट घनत्व : १४४.२३
-डिजिटल टेलिभिजन को पहुक :७२%
-मानव विकास सूचकांक : ०.६२२
-आधारभुत खानेपानीको पहुक : ९६.८५%
-मुद्रास्फीति :४.७२%
-गरिबीको रेखामुनि रहेको जनसंख्या:२०.२७%
-नेपालमा कुल वन क्षेत्र :४६.०८ %
-वन मात्र :४३.३८%
-झाडी तथा बुट्यान २.७०%

03/05/2026

स्वास्थ्य सम्बन्धि केही महत्त्वपूर्ण दिवसहरु सेयर गरेर आफैंसँग सुरक्षित राख्नुहोला ।

➤ विश्व कुष्ठरोग दिवस — २७ जनावरी
➤ विश्व रेडक्रस दिवस — ७ मे
➤ विश्व वातावरण दिवस — ५ जुन
➤ विश्व जनसंख्या दिवस — ११ जूलाई
➤ विश्व साक्षरता दिवस — १२ सेप्टेम्बर
➤ विश्व एड्स दिवस — १ डिसेम्बर
➤ विश्व अपाङ्ग दिवस — २ डिसेम्बर
➤ विश्व खाद्य दिवस — १६ अक्टोबर
➤ विश्व क्षयरोग दिवस — २४ मार्च
➤ विश्व स्वास्थ्य दिवस — ७ अप्रिल
➤ अन्तर्राष्ट्रिय नर्सिङ दिवस — १२ मे
➤ नेपाल नर्सिङ दिवस — १५ माघ
➤ अन्तर्राष्ट्रिय परिवार दिवस — १४ मे
➤ विश्व धुम्रपान नियन्त्रण दिवस — ३१ मे
➤ अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवस —२८ मे
➤ अन्तर्राष्ट्रिय सुरक्षित मातृत्व दिवस — ८ मार्च
➤ अन्तर्राष्ट्रिय यौन दिवस — ११ सेप्टेम्बर
➤ विश्व मधुमेह दिवस — १४ नोभेम्बर
➤ विश्व जलश्रोत (खानेपानी) दिवस — २२ मार्च
➤ विश्व मानसिक स्वास्थ्य दिवस — १० अक्टोबर
➤ लागुपदार्थ ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस — २६ जुन
➤ ओजन तह संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवस — १६ सेप्टेम्बर
➤ जैविक विविधताका लागि अन्तर्राष्ट्रिय दिवस — २९ डिसेम्बर
➤ अन्तर्राष्ट्रिय स्तनपान सप्ताह — १-७ अगस्ट
➤ अन्तर्राष्ट्रिय अपांग वर्ष — सन् १९८१
➤ अन्तर्राष्ट्रिय नारी वर्ष — सन् १९७५
➤ अन्तर्राष्ट्रिय धुम्रपान निषेध वर्ष — सन् १९८०

02/05/2026

भोली दिउँसो १:३० बजे हुने नायब सुब्बाको प्रथम चरणको परीक्षामा सहभागी हुनुहुने सबैलाई धेरै धेरै शुभकामना ! निरन्तरको मेहनतलाई नतिजामा बदल्ने समय, आत्मविश्वासका साथ परीक्षामा सहभागी हुनुहोस् । सबैलाई सफलताको धेरै धेरै शुभकामना ।।।।

02/05/2026

Address

Baglung
Baglung Bazar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779847764985

Website

Alerts

Be the first to know and let us send you an email when लक्ष्यको खोजी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to लक्ष्यको खोजी:

Share