श्री दर्लिङ माध्यमिक बिद्यालय ,वडिगाड-१०

  • Home
  • Nepal
  • Baglung
  • श्री दर्लिङ माध्यमिक बिद्यालय ,वडिगाड-१०

श्री दर्लिङ माध्यमिक बिद्यालय ,वडिगाड-१० Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री दर्लिङ माध्यमिक बिद्यालय ,वडिगाड-१०, College & University, Badigad _10, Baglung.

हिजो सम्पन्न भएको २०८२ सालको वार्षिक परीक्षाको नतिजा अनुसार विद्यार्थी भाइबहिनीहरूलाई हाम्रो बि.व्य.स. अध्यक्ष दुर्गामान...
09/05/2026

हिजो सम्पन्न भएको २०८२ सालको वार्षिक परीक्षाको नतिजा अनुसार विद्यार्थी भाइबहिनीहरूलाई हाम्रो बि.व्य.स. अध्यक्ष दुर्गामान बुढा को अध्यक्षतामा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरियो।

श्री दर्लिङ माःबि बडिगाड १० दर्लिङमा अाज नया शिक्षिका पबित्रा बुढा तथा नया भर्ना बिद्यार्थीहरुलाई स्वागत गरिएकाे छ।
28/04/2026

श्री दर्लिङ माःबि बडिगाड १० दर्लिङमा अाज नया शिक्षिका पबित्रा बुढा तथा नया भर्ना बिद्यार्थीहरुलाई स्वागत गरिएकाे छ।

बडिगाड १० दर्लिङका जनप्रतिनिधि सिमा बिक ले श्री दर्लिङ मा:बि:मा कक्षा ११ सञ्चालन गर्न  अाफुले बाेलेकाे सहयाेग रकम बिद्या...
22/04/2026

बडिगाड १० दर्लिङका जनप्रतिनिधि सिमा बिक ले श्री दर्लिङ मा:बि:मा कक्षा ११ सञ्चालन गर्न अाफुले बाेलेकाे सहयाेग रकम बिद्यालय लाई हस्तारन्तरण गर्नुभएकाे छ। उहाँ लाई उच्च सम्मान छ।

24/03/2026

best of luck 🤞 all students 2082🥰🥰

अन्तरसदानात्मक हाजिरिजबाफ प्रतियाेगिता प्रथम।
02/03/2026

अन्तरसदानात्मक हाजिरिजबाफ प्रतियाेगिता प्रथम।

27/02/2026
आज चैत्र २२ गते कक्षा नर्सरी-७ र ९ को बार्षिक परीक्षाको नतिजा प्रकाशन भएको जानकारी गराइन्छ ।
04/04/2025

आज चैत्र २२ गते कक्षा नर्सरी-७ र ९ को बार्षिक परीक्षाको नतिजा प्रकाशन भएको जानकारी गराइन्छ ।

02/04/2025

कक्षा नर्सरी-७ र ९ को वार्षिक परीक्षा नतिजा प्रकाशन २०८१/१२/२२ गते हुने

Address

Badigad _10
Baglung

Website

Alerts

Be the first to know and let us send you an email when श्री दर्लिङ माध्यमिक बिद्यालय ,वडिगाड-१० posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share