बिहुंकोट अमर क्याम्पस

  • Home
  • Nepal
  • Baglung
  • बिहुंकोट अमर क्याम्पस

बिहुंकोट अमर क्याम्पस Bihunkot Amar Campus is a TU affiliated campus ,situated at Bihunkot VDC of Baglung,western nepal.Since 2068 BS We are serving thro. BBS program to locals.

बि बि एस प्रथम बर्ष को परिक्षा फारम भर्ने सम्बन्धि सुचना !!!
22/04/2026

बि बि एस प्रथम बर्ष को परिक्षा फारम भर्ने सम्बन्धि सुचना !!!

Exam Schedule: 4 Years First Year BBS  (Partial & Chance)
17/04/2026

Exam Schedule: 4 Years First Year BBS
(Partial & Chance)

हार्दिक आभार  त्रि वि वि लाई ! लामो  कसरत पछि  आज हाम्रो पहिचान को प्रमाणपत्र प्राप्त भएको छ 🙏
29/03/2026

हार्दिक आभार त्रि वि वि लाई !
लामो कसरत पछि आज हाम्रो पहिचान को प्रमाणपत्र प्राप्त भएको छ 🙏

बिहुंकोट अ्मर क्याम्पस को १३ औं क्याम्पस सभा -२०८२ पौष १८ केहि तस्बिर हरु !   हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नुहुन...
02/01/2026

बिहुंकोट अ्मर क्याम्पस को १३ औं क्याम्पस सभा -२०८२ पौष १८ केहि तस्बिर हरु !

हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नुहुने प्रमुख अतिथि काठेखोला गाउंपालिका का उपाध्यक्ष आदरणिय तेज बहादुर थापा , बिशिश्ट अतिथि ज्यु हरु , अथिति ज्यु हरु , संस्थापक सदस्यज्युहरु , अभिभावक ज्यु हरु , सन्चालक समिति का पदाधिकारीज्यु हरु , बिध्यार्थि भाईबैनिहरु, अध्यापक ज्यु हरु लगायत सम्बद्द सबैमा हार्दिक धन्यबाद अर्पण गर्दछौं !
जय बिहुंकोट !!!

राष्ट्रसन्त  अनन्तबिभुशित स्वामि  परमानन्द सरस्वति महाराज ज्यु को नाम र छायाछबि अंकित हुलाक टिकट को फोटो बितरण समारोह  म...
01/01/2026

राष्ट्रसन्त अनन्तबिभुशित स्वामि परमानन्द सरस्वति महाराज ज्यु को नाम र छायाछबि अंकित हुलाक टिकट को फोटो बितरण समारोह मा यस क्याम्पस लाई पनि आमन्त्रण गरी हामि लाई पनि यो उपहार फोटो प्रदान गर्नुभएकोमा हार्दिक आभार प्रकत गर्दछौं !!!
नोट - काठेखोला गाउंपालिका ले आधिकारिक रुपमा आफ्ना मातहतका सम्पुर्ण कार्यालयमा उक्त फोटो राख्ने आधिकारीक निर्णय गरेको छ !
@ श्रे त्रीपुरेश्वर महादेब मन्दीर , परमानन्द सन्यास आश्रम काठेखोला -०५, बिहुंकोट, रामकोटधाम !!!

जय गुरुदेव 🙏

यहि पौष १८  गते १४ औं क्याम्पस सभा गर्ने निर्णय सहित आजको क्याम्पस सन्चालक समिति को बैठक सम्पन्न  भयको छ !!! सम्बद्द सबै...
20/12/2025

यहि पौष १८ गते १४ औं क्याम्पस सभा गर्ने निर्णय सहित आजको क्याम्पस सन्चालक समिति को बैठक सम्पन्न भयको छ !!!
सम्बद्द सबैमा उपस्थितिका लगि सादर निमन्त्रणा छ 🙏

कक्षा सन्चालन सम्बन्धि अत्यन्त जरुरी सुचना !!!
09/11/2025

कक्षा सन्चालन सम्बन्धि अत्यन्त जरुरी सुचना !!!

बि बि एस दोस्रो बर्ष को परिक्षा आबेदन सम्बन्धि सुचना !!!
21/08/2025

बि बि एस दोस्रो बर्ष को परिक्षा आबेदन सम्बन्धि सुचना !!!

सैक्षिक बर्ष -२०८२ का लागि बि बि एस प्रथम बर्ष का लागि भर्ना सम्बन्धि अत्यन्त  जरुरी सुचना !!!
21/08/2025

सैक्षिक बर्ष -२०८२ का लागि बि बि एस प्रथम बर्ष का लागि भर्ना सम्बन्धि अत्यन्त जरुरी सुचना !!!

BBS दोश्रो बर्षको  आंशिक परिक्षामा सम्मिलित हुनुहुने तपशिलका बिध्यार्थिहरुले तुरुन्त क्याम्पस मा सम्पर्क गर्नुहुन सुचित ...
11/08/2025

BBS दोश्रो बर्षको आंशिक परिक्षामा सम्मिलित हुनुहुने तपशिलका बिध्यार्थिहरुले तुरुन्त क्याम्पस मा सम्पर्क गर्नुहुन सुचित गरिन्छ !!!

Address

Bihunkot/6
Baglung

Telephone

9851153283

Website

Alerts

Be the first to know and let us send you an email when बिहुंकोट अमर क्याम्पस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share