23/09/2026
📢 परीक्षा तालिका संशोधन गरिएको सूचना❗
मिति २०८३ असोज ०९, १० र ११ गते सञ्चालन हुने नियमित/आंशिक परीक्षाहरु सम्भावित प्रतिकुल मौसमका कारण परीक्षा तालिका तपसिल बमोजिम संशोधन गरिएको छ।
Council for Technical Education and Vocational Training - CTEVT