पार्वती एलुम्नाई एशोसिएशन नेपाल

  • Home
  • Nepal
  • Banepa
  • पार्वती एलुम्नाई एशोसिएशन नेपाल

पार्वती एलुम्नाई एशोसिएशन नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पार्वती एलुम्नाई एशोसिएशन नेपाल, College & University, Banepa.

यस संस्थाक अध्यक्ष एवं सफल युवा व्यवसायी मिठाराम बाँस्तोला(नविन) ज्यूलाई शुभ जन्मदिनको उपलक्ष्यमा सबैखाले प्रगतिको कामना...
18/06/2025

यस संस्थाक अध्यक्ष एवं सफल युवा व्यवसायी मिठाराम बाँस्तोला(नविन) ज्यूलाई शुभ जन्मदिनको उपलक्ष्यमा सबैखाले प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

यस संस्थाका सचिब ,एक उर्जाशील युवा, आशा र भरोसाका केन्द्र, सहृदयी व्यक्तित्त्व ,असल शिक्षक छबी श्रेष्ठ ज्यू लाई शुभ जन्म...
14/05/2025

यस संस्थाका सचिब ,एक उर्जाशील युवा, आशा र भरोसाका केन्द्र, सहृदयी व्यक्तित्त्व ,असल शिक्षक छबी श्रेष्ठ ज्यू लाई शुभ जन्मोत्सवको यस सुखद उपलक्ष्यमा सुख, शान्ती, सबल, सफल, सम्मुन्नत, अनुकरणीय, उदाहरणीय तथा आरोग्य जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

यस संस्थाका अध्यक्ष आदरणीय Nabin Bastola (मिठाराम) नेपाल मोबाइल वितरक संघको तेस्रो केन्द्रीय महाधिवेशनबाट सचिव पदमा निर्...
04/04/2025

यस संस्थाका अध्यक्ष आदरणीय Nabin Bastola (मिठाराम) नेपाल मोबाइल वितरक संघको तेस्रो केन्द्रीय महाधिवेशनबाट सचिव पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिन्छ ।

"दुखेको बेथानचोकका लागि मल्हम पट्टी अभियान "      सबै सबैमा हार्दिक अपिल 🙏🏼💕🙏🏼   यो समय सबैले आ-आफ्नो ठाउॅं बाट सकेको सह...
02/10/2024

"दुखेको बेथानचोकका लागि मल्हम पट्टी अभियान "

सबै सबैमा हार्दिक अपिल 🙏🏼💕🙏🏼

यो समय सबैले आ-आफ्नो ठाउॅं बाट सकेको सहयोग गरौं सबै सबैले हातेमालो गर्दै बेथानचोकलाइ फेरि एउटा पर्यटकिय पालिका निर्माण गराउ ।

असोज ११ र १२ गते २ दिनको भारी बर्षाको कारणले सम्पुर्ण देशबासीहरुले बिकराल परिस्थितिको सामना गर्नुपरेको सबैलाई अवगत नै छ, यस बिषम परिस्थितिबाट हाम्रो बेथानचोक गाउपालिका पनि अछुतो रहन सकेनौ । सबैभन्दा धेरै पिडा काभ्रे जिल्लाले भोग्यो अस्ती रातीको बर्षाको कारणले खोलाको सतह र चाप बढ्न गैइ बेथानचोक मा निक्कै नै ठुलो असर परेको छ ।जसका कारणले १२ जनाले ज्यान गुमाउनु भयो भने झन्डै ३०० परिवारको भौतिक रुपमा क्षति भएको छ । यस्तो बिसम परिस्थीतीमा हामी सबै मिलेर आफुले सकेको पालिकाको राहत कोषमा आर्थिक सहयोग गरौ तथा भौतिक रुपमा पनि हामी हरेको क्षेत्र बिभिन्न तह तप्का बाट सहयोग गरौ ।

Name: GA.7.2 PRAKOP BYEBASTHAPAN KOSH KHATA BETHANCHOWK
Khata number: 12204010000003
Bank : Global bank
Branch : Bethanchok

अध्यक्ष
नबिन बाँस्तोला
पार्वती एलुम्नाइ एशोशिएसन नेपाल
बेथानचोक २

इक्छुक
साथीहरुले सहयोग गर्नु होला ।

9801314280

गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:समस्त गुरुहरुमा नमन ।
21/07/2024

गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:

समस्त गुरुहरुमा नमन ।

यस संस्थाका संस्थापक एवं कार्यसमिति सदस्य भगवान आचार्यका पुज्य पिता भोलाप्रसाद आचार्यको अकल्पनीय दुःखद् निधनबाट हामी मर्...
17/07/2024

यस संस्थाका संस्थापक एवं कार्यसमिति सदस्य भगवान आचार्यका पुज्य पिता भोलाप्रसाद आचार्यको अकल्पनीय दुःखद् निधनबाट हामी मर्माहत भएका छौँ । उहाँको अप्रत्याशित देहावसानबाट परिवारजन एवं आफन्तजनमा पर्न गएको यो बज्रपात सहन गर्ने सामर्थ्य प्राप्त होस् भन्दै बेथानचोक नारायणसङ्ग प्राथना गर्दछौं । मृतक आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

-पार्वती एलुम्नाई एशोसिएशन नेपाल, परिवार

श्री पार्वती मा.वि बेथानचोक-२ लगायत सम्पूर्ण बेथानचोक र देशैभरीबाट माध्यमिक शिक्षा परीक्षामा सफल हुनुहुने सबै विद्यार्थी...
27/06/2024

श्री पार्वती मा.वि बेथानचोक-२ लगायत सम्पूर्ण बेथानचोक र देशैभरीबाट माध्यमिक शिक्षा परीक्षामा सफल हुनुहुने सबै विद्यार्थी साथीहरूमा हार्दिक बधाई । असफल हुने साथीहरुले अवसरको रूपमा उपयोग गरि उत्कृष्टता हाँसिल गर्ने हिम्मत जुटोस भन्ने कामना गर्दै सफलताको लागि हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ ।

शुभ जन्मोत्सवको हार्दिक शुभकामना अध्यक्ष ज्यू
18/06/2024

शुभ जन्मोत्सवको हार्दिक शुभकामना अध्यक्ष ज्यू

फेरिपनि हार्दिक शुभकामना !
14/06/2024

फेरिपनि हार्दिक शुभकामना !

यस संस्थाका उपाध्यक्ष, बेथानचोक वडा नं २ का वडा अध्यक्ष, परिवर्तनको संवाहक, एक उर्जाशील युवा, आशा र भरोसाका केन्द्र, सहृदयी व्यक्तित्त्व श्री पुरुषोत्तम तिमल्सिना ज्यू लाई शुभ जन्मोत्सवको यस सुखद उपलक्ष्यमा सुख, शान्ती, सबल, सफल, सम्मुन्नत, अनुकरणीय, उदाहरणीय तथा आरोग्य जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

पार्वती एलुम्नाई एशोसिएशन नेपाल को सञ्चालक समिती सचिब छबी श्रेष्ठ को शुभ जन्मोत्सवको हार्दिक शुभकामना ज्ञापन गर्दछौँ । ह...
13/05/2024

पार्वती एलुम्नाई एशोसिएशन नेपाल को सञ्चालक समिती सचिब छबी श्रेष्ठ को शुभ जन्मोत्सवको हार्दिक शुभकामना ज्ञापन गर्दछौँ ।

हार्दिक हार्दिक शुभेच्छा र शुभकामना ।। 🙏🏼
Happy birthday to you Chhabi Shrestha 🎂🎉

पार्वती एलुम्नाई एशोसिएशन नेपाल को सञ्चालक समिती सदस्य पार्वती सापकोटा  शुभ जन्मोत्सवको हार्दिक शुभकामना ज्ञापन गर्दछौँ ...
30/03/2024

पार्वती एलुम्नाई एशोसिएशन नेपाल को सञ्चालक समिती सदस्य पार्वती सापकोटा शुभ जन्मोत्सवको हार्दिक शुभकामना ज्ञापन गर्दछौँ ।
पवित्र सामाजिक सेवाका साथै आर्थिक उन्नयनको मार्गमा सफलता हासिल हुन सकोस् ।
हार्दिक हार्दिक शुभेच्छा र शुभकामना ।। 🙏🏼
Happy birthday to you 🎂🎉

Address

Banepa

Telephone

+9779849922893

Website

Alerts

Be the first to know and let us send you an email when पार्वती एलुम्नाई एशोसिएशन नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to पार्वती एलुम्नाई एशोसिएशन नेपाल:

Share