Chakrabarti Habi Education Academy, College of Law

Chakrabarti Habi Education Academy, College of Law Chakrabarti Law is a law college in Kathmandu that offers five years BA LL.B. and two years LL.M. degree.

जिल्ला प्रशासन कार्यालय , काठमाडौं द्वारा जारी निषेधाज्ञा सम्बन्धी सूचना !!! 🙏
21/11/2023

जिल्ला प्रशासन कार्यालय , काठमाडौं द्वारा जारी निषेधाज्ञा सम्बन्धी सूचना !!! 🙏

We would like to wish a very happy. , healthy and prosperous dipawali 2080 to our beloved students , teachers , guardian...
11/11/2023

We would like to wish a very happy. , healthy and prosperous dipawali 2080 to our beloved students , teachers , guardians and people all across the world🙏

Congratulations to  Nepal's National Cricket Team for qualifying at T-20 Cricket WorldCup 2024🎉🎉😊Proud moment for all of...
03/11/2023

Congratulations to Nepal's National Cricket Team for qualifying at T-20 Cricket WorldCup 2024🎉🎉😊
Proud moment for all of us 😊

वडा दशैँ २०८० सालको शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको सबैमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर...
24/10/2023

वडा दशैँ २०८० सालको शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको सबैमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछाैं ।

चक्रवर्ती हावी एजुकेसन एकेडेमी परिवार🙏

सम्पूर्णमा घटस्थापनाको शुभकामना 🎉😊
15/10/2023

सम्पूर्णमा घटस्थापनाको शुभकामना 🎉😊

08/10/2023

एल एल एम को भर्ना सम्बन्धी सूचना !!!
यस कलेजको बिए एल एल बि कार्यक्रम हालै विश्वविद्यालयले स्थगन गरेको सम्पूर्ण जानकार नै हुनुहुन्छ। यस कलेजका पुराना सञ्चालकले एल एल एम कार्यक्रमको प्रवेश परीक्षा नगराई गैरकानूनी ढंगले पैसा उठाउने उदेश्यले एल एल एम मा भर्ना गर्न आउनु भनी धेरै व्यक्तिलाई जानकारी दिएको पाइएको छ।
नयाँ व्यवस्थापन टिमले एल एल एम को प्रवेश परीक्षा दशैं पछि विधिवत् रूपमा गरी भर्ना खुलाउने सम्पूर्ण सरोकारवालालाई जानकारी गराउन चाहन्छौं।
यो सूचना पश्चात पनि कोई कसैले गैरकानूनी ढंगले भर्ना को पैसा बुझाएमा त्यसको जवाफदेही नयाँ व्यवस्थापन टिम नहुने र त्यसबाट उत्पन्न हुने समस्याहरुको जिम्मा स्वयं ती व्यक्तिले लिनुपर्ने सम्पूर्णमा जानकारी गराउन चाहन्छौं।

07/10/2023

अत्यन्त जरुरी सूचना!!!
आज मिति २०८०/०६/२० गते बिहान ११ बजे निरज सर लाई अन्तराष्ट्रिय बहुचर्चित लेखापरीक्षण कम्पनी TR Upadhyay & Co. T R Upadhya & Co बाट TR Upadhyay ज्यूको श्रीमती ज्यूको फोन आएको र वहाँले देवेन्द्र भण्डारी ले उनको १ करोड रुपैयाँ लिएको र १५ वर्ष देखि स्वर्गीय TR Upadhyay ज्युको श्रीमती सँग लुका छिपिको खेल खेल्दै आएको बताउनु भएको छ र पैसा माग्न जाँदा उल्टै गुण्डा लगाई धम्काएको उनको आरोप हुँदा निरज सरलाई देवेन्द्र भण्डारीले लिएको पैसाको जिम्मा तपाईंले लिनुहोस भनेको हुँदा हामी स्पष्ट पार्न चाहन्छौँ देवेन्द्र भण्डारी सँग निरज सरको कानूनी रूपमा कुनै सम्बन्ध नरहेको हुँदा हामी यहि सूचना मार्फत सम्पूर्णमा जानकारी गराउन चाहन्छौं कि देवेन्द्र भण्डारी सँग अरु कोही व्यक्तिले पैसाको लेनदेन गरेको छ भने सीधा देवेन्द्र भण्डारी सँग तल दिएको नम्बरमा अथवा Garud Securities (Pvt) Ltd र सेभेन स्टार बाउन्सर सँग सम्पर्क गर्नु होला।
देवेन्द्र भण्डारीको यस्तो ठगी धन्दाले सम्पूर्ण कलेज को नाम र प्रतिष्ठामा मात्र नभई ,शिक्षक, अभिभावक , कर्मचारी एबम् विद्यार्थीहरूको भविष्यमा ठूलो असर पर्न गएकोमा दुःख व्यक्त गर्दछौं र यस्ता कार्यको घोर भर्त्सना गर्दछौं।
देवेन्द्र भण्डारीको फोन नम्बरहरू :
९८५१०४१९४४
९८०१०४१९४४
९८५१११०५४९
९८०८७८९८६०
९८५११९३२३५
९७५१०४१९४४
९७४११७७२४४
९८५११६३७५५

Wishing everyone a very happy and prosperous Indra Jatra 🎉🙏
28/09/2023

Wishing everyone a very happy and prosperous Indra Jatra 🎉🙏

संविधान दिवसको सम्पुर्णमा शुभकामना🎉🙏
20/09/2023

संविधान दिवसको सम्पुर्णमा शुभकामना🎉🙏

Wishing everyone a very prosperous and Happy Teej 🎉🙏
18/09/2023

Wishing everyone a very prosperous and Happy Teej 🎉🙏

आज मिति २०८०/०५/३० गते बेलुका ६ बजे बानेश्वर वृतको र निरज भण्डारी सरको सहयोग पश्चात भैरव रानाले घरबेटी एस पी शर्माज्यू ल...
16/09/2023

आज मिति २०८०/०५/३० गते बेलुका ६ बजे बानेश्वर वृतको र निरज भण्डारी सरको सहयोग पश्चात भैरव रानाले घरबेटी एस पी शर्माज्यू लाई आफूले २ वर्ष देखि नतिरेको ( फरार रहेकोमा)घर बहाल भाडा (३२ हजार) तिर्न आफ्नो प्रतिनिधि पठाई तिरेको जानकारी गराउन चाहन्छौं।
भैरव रानाले यसै गरी आफ्नो अरु गल्ती सच्याइ आफ्नो दायित्व पूरा नगरे थप कारवाहीमा जाने जानकारी गराउन चाहन्छौं।

ध्यानाकर्षण!!!यस कलेजकका स्थापनाकालिन अध्यक्ष देवेन्द्र भण्डारीज्यूले विभिन्न विद्यार्थी संगठनका विद्यार्थीहरुलाई मापदण्...
16/09/2023

ध्यानाकर्षण!!!
यस कलेजकका स्थापनाकालिन अध्यक्ष देवेन्द्र भण्डारीज्यूले विभिन्न विद्यार्थी संगठनका विद्यार्थीहरुलाई मापदण्ड विपरित एबम् गैरकानूनी ढंगले छात्रबृत्ति एबम् नगत दिने कुरा सबै माझ सार्वजनिक एबम् पुष्टि समेत भइसकेको छ। यसै क्रममा देवेन्द्र भण्डारीज्यूले नेबि संघ का अशोक सिंह लाई पनि मापदण्ड विपरित गैरकानूनी ढंगले छात्रबृत्ति दिनुभएको कुरा सार्वजनिक गर्न चाहन्छौं।
त्यति मात्र नभई अशोक सिंह लाई बि ए एल एल बि मा विद्यार्थी भर्नामा कोटा दिने गरेको र अशोक सिंह ले विद्यार्थीलाई भर्ना गराइदिन्छु भनी विद्यार्थीको अभिभावक सँग मोटो रकम (३ लाख) उठाएकोमामा निरज सरले निज अशोक सिंह लाई प्रहरी परिसर टेकुमा उपस्थित गराई प्रतिमा सहा नाम गरेको विद्यार्थी संग भर्ना गरे बापत उठाएको रकम फिर्ता गर्न लगाउनु भएको थियो।
अशोक सिंहले पाएको छात्रवृत्तिको लेखा शाखा को लेजर बुकको अभिलेख, प्रतिमा सहा सँग लिएको रकम तथा चेक र पछि प्रहरी परिसर टेकुमा मा कागज गराई पैसा फिर्ता दिएको प्रमाण यसै पोष्ट मार्फत सार्वजनिक गर्दछौं र अरु विद्यार्थी संगठनका व्यक्तिहरुलाई गैरकानुनी रुपमा प्रधान गरिएको छात्रबृत्ति बिस्तारै सार्वजनिक गर्दै जानेछौं।

Address

Baneshwar
P.O.BOXNO.:11435

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+97714795808

Alerts

Be the first to know and let us send you an email when Chakrabarti Habi Education Academy, College of Law posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Chakrabarti Habi Education Academy, College of Law:

Share