श्री भवानि माध्यमिक बिद्यालय सेमरा

  • Home
  • Nepal
  • Bardiya
  • श्री भवानि माध्यमिक बिद्यालय सेमरा

श्री भवानि माध्यमिक बिद्यालय सेमरा Badhaiyatal-3,Simara Bardiya

तेस्रो पटक प्रकाशित सूचना ICT  Lab
07/05/2025

तेस्रो पटक प्रकाशित सूचना ICT Lab

ICT सम्बन्धि सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना
25/02/2025

ICT सम्बन्धि सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

24/10/2024

रजिष्ट्रेशन आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

यस विद्यालयमा शैक्षिक सत्र २०८१ सालमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि यहि मिति २०८१ साल कात्र्तिक १५ गते सम्म विलम्ब शुल्क रहित र सो सयममा फाराम भर्न छुटेका विद्यार्थीहरुले कात्र्तिक ३० गते भित्र विलम्ब शुल्क सहित रजिष्ट्रेशन फाराम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । रजिष्ट्रेशन फाराम भर्नका लागि तपशिल बमोजिम कागजपत्र आवश्यक पर्नेछ ।

तपशिल
१ SEE उत्तीर्ण गरेको मार्कसिट ( न्यूनतम १.६ जि पि ए ) ल्याएको हुनुपर्ने छ ।
२ हालसालै खिचिएको पासपोर्ट साइजको २ ओटा फोटो

notice for class 12 students.
18/01/2024

notice for class 12 students.

शैक्षिक सत्र २०७९ मा एस इ इ परिक्षा दिएका विद्यार्थीहरूलाई अाफ्नो नाम थर र जन्ममिति संशोधन गर्ने सम्बन्धि जरूरि सूचना ।
20/08/2023

शैक्षिक सत्र २०७९ मा एस इ इ परिक्षा दिएका विद्यार्थीहरूलाई अाफ्नो नाम थर र जन्ममिति संशोधन गर्ने सम्बन्धि जरूरि सूचना ।

16/08/2023

यस श्री भवानि माध्यमिक बिद्यालय सेमरा बाट शैक्षिक सत्र २०७९ सालमा कक्षा १२ को परीक्षा दिइ उतिर्ण हुने विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना छ ।
प्रथम: साजन अहमद 3.13 जीपीए
द्वितीय : आयसा पठान 3.11 जीपीए
तृतीय : अंशु बुढा मगर 2.75 जीपीए
अन्य: 2.8-3.2 जीपीए २ जना
2.4-2.8 जीपीए ८ जना
2.00-2.4 जीपीए ९ जना

13/08/2023

विद्यालय विदा हुने सम्बन्धमा

notice
13/08/2023

notice

10/08/2023

यस विद्यालयबाट २०८०-०४-२६ र २७ गते SEE ग्रेड वृद्धि परिक्षामा सहभागी हुने बिद्यार्थी भाइ बहिनीको लागि केही जानकारी :
(१) बिद्यार्थीहरु बिधालय पोसाक मा जाने।
(२) दुई विषय मध्य सानो विषय कोड को परिक्षा २६ गते र ठूलो विषय कोडको परिक्षा २७ गते हुने । साथै परिक्षार्थिले नयाँ र पुरानो प्रवेश पत्र पनि साथमा लैजानु पर्ने छ ।
(३) परीक्षा केन्द्र बिध्या ज्योति मा बि कण्ठपुर
बिहान ७:३० बजे भित्र नै केन्द्रमा पुग्ने।
बिधालय का सर मेम तथा परिक्षामा खटिएका सबै संङ अनुशाशित र सिष्ट ब्यवहार गर्ने।
(४) अभिभावक ज्यु हरुले आफ्ना बाबु नानिहरुलाई समय मै पठाउने,पुराउने,र परीक्षा अवधी भरी बिधालय बाहिर नै परिक्षालाई सहयोग हुने गरि बसिदिनु होला।
(५) कुनै अफ्ट्यारो परेमा,केहिकुरा न बुझिएमा,केही सोध्नपर्ने,जान्न पर्ने भएमा बिधालय का सर मेम हरु र मलाई नै फोन सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि ९८४८२३७९४०,९८४८०६०६४३ मा फोन गर्नु ।

04/08/2023
सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी देखियो ।
25/07/2023

सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी देखियो ।

Address

Badhaiyatal-3, Simara
Bardiya

Opening Hours

10:00 - 16:00

Telephone

+9779848060643

Alerts

Be the first to know and let us send you an email when श्री भवानि माध्यमिक बिद्यालय सेमरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to श्री भवानि माध्यमिक बिद्यालय सेमरा:

Share