Orchid Academy Nuwakot

Orchid Academy Nuwakot Orchid Academy Nuwakot has been founded in 2003 taking the aim of providing quality education.

Result Publication and Prize Distribution.
19/04/2026

Result Publication and Prize Distribution.

Admission Open for the New Session 2083.
17/04/2026

Admission Open for the New Session 2083.

14/04/2026
13/04/2026

✨ आजको कार्यक्रमप्रति अभिभावकज्यूहरूको सकारात्मक प्रतिक्रिया ✨

आज सम्पन्न “The Art of Joyful Parenting Program” प्रति अभिभावक तथा संरक्षकज्यूहरूबाट प्राप्त उत्साहजनक, प्रेरणादायी तथा सकारात्मक प्रतिक्रिया हाम्रो लागि अत्यन्त मूल्यवान् रहेको छ।

यहाँहरूका सल्लाह, अनुभव र प्रशंसाले विद्यालय परिवारलाई अझ उत्कृष्ट कार्यक्रमहरू सञ्चालन गर्न थप प्रेरणा प्रदान गरेको छ।

📹 आजका केही अमूल्य प्रतिक्रिया तथा अनुभवका झलकहरू।

✨ आज सफलतापूर्वक सम्पन्न “The Art of Joyful Parenting Program” ✨आज Orchid Academy Nuwakot मा आयोजना गरिएको विशेष “The Ar...
13/04/2026

✨ आज सफलतापूर्वक सम्पन्न “The Art of Joyful Parenting Program” ✨

आज Orchid Academy Nuwakot मा आयोजना गरिएको विशेष “The Art of Joyful Parenting Program” अत्यन्त उत्साहजनक, ज्ञानमूलक तथा प्रेरणादायी वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा अभिभावक तथा संरक्षकज्यूहरूको उल्लेखनीय तथा उत्साहपूर्ण सहभागिता ले विद्यालय परिवारलाई अत्यन्त हर्षित बनाएको छ। सभाहलभरि देखिएका खुसी अनुहारहरू, सकारात्मक ऊर्जा, सक्रिय सहभागिता र नयाँ सिकाइप्रतिको उत्सुकता ले कार्यक्रमलाई अझ विशेष बनायो।

विशेषतः सम्माननीय लाइफ कोच, प्रशिक्षक तथा Peace Education Training Pvt. Ltd. का CEO तथा Founder श्री ईश्वर श्रेष्ठज्यू द्वारा प्रदान गरिएको सकारात्मक अभिभावकत्व, बाल मनोविज्ञान, पारिवारिक सम्बन्ध सुदृढीकरण तथा सन्तानको उज्ज्वल भविष्य निर्माणसम्बन्धी व्यवहारिक सुझावहरू अभिभावकहरूका लागि अत्यन्त उपयोगी र प्रेरणादायी रह्यो।

यस कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै, विद्यार्थीहरूको समग्र विकासका लागि साझा समझ र सहकार्यको मार्ग थप फराकिलो बनाएको छ।

यस गरिमामय कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन योगदान दिनुहुने सम्पूर्ण अभिभावक तथा संरक्षकज्यूहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🙏

सकारात्मक सोच, खुसी परिवार र उज्ज्वल भविष्यतर्फ सँगै अघि बढौँ। 💙

आदरणीय अभिभावकज्यू,नमस्कार! 🙏​अर्किड एकेडेमी, नुवाकोट सधैं विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध छ। हाम्रो न...
12/04/2026

आदरणीय अभिभावकज्यू,

नमस्कार! 🙏

​अर्किड एकेडेमी, नुवाकोट सधैं विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध छ। हाम्रो निरन्तर प्रयासअन्तर्गत यस पटक हामीले अभिभावकहरूका लागि निकै नै महत्वपूर्ण र उपयोगी सेसन "The Art of Joyful Parenting" आयोजना गर्दैछौं।

​छोराछोरीलाई कसरी सकारात्मक र सुखी वातावरणमा हुर्काउने, उनीहरूसँगको सम्बन्धलाई कसरी बलियो बनाउने र उनीहरूको आत्मविश्वास कसरी बढाउने भन्ने विषयमा प्रसिद्ध प्रशिक्षक, प्रेरक बक्ता ईश्वर श्रेष्ठ ज्यूले विशेष प्रशिक्षण दिनुहुनेछ।

​कार्यक्रम विवरण:

​मिति: ३०/१२/२०८२, सोमबार

​समय: बिहान १०:०० बजेदेखि

​स्थान: नमस्ते पार्टी प्यालेस, बट्टार, नुवाकोट

​हाम्रा बालबालिकाहरूको उज्यालो भविष्य र खुशीको लागि यो महत्वपूर्ण कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।

​धन्यवाद!

— प्रिन्सिपल, अर्किड एकेडेमी

12/04/2026

Energized whole day ⚡️

✨A Day of Energy, Inspiration & Growth at Our School ✨️     Energy Boost-up Session !  ✨️ विद्यालयमा आज सम्पन्न प्रेरणाद...
12/04/2026

✨A Day of Energy, Inspiration & Growth at Our School ✨️
Energy Boost-up Session !

✨️ विद्यालयमा आज सम्पन्न प्रेरणादायी तथा उर्जामूलक कार्यक्रम ✨

आज हाम्रो विद्यालयमा आदरणीय शिक्षक–शिक्षिकाहरूका लागि विशेष “एनर्जी बुस्ट–अप सेसन” सफलतापूर्वक सम्पन्न भएको छ। शिक्षकहरूमा सकारात्मक सोच, उत्साह, प्रेरणा तथा पेशागत समर्पणलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम अत्यन्तै फलदायी, प्रेरणादायी र उर्जामूलक रह्यो।

कार्यक्रममा शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता, उत्साहपूर्ण उपस्थिती तथा सकारात्मक भावना वास्तवमै प्रेरणादायी रह्यो। यस सफल कार्यक्रमका केही सुन्दर झलकहरू यहाँ प्रस्तुत गरेका छौँ।

विशेष धन्यवाद आदरणीय इश्वर श्रेष्ठ सर ! 🙏

यसै सन्दर्भमा, भोलि हाम्रो विद्यालयले आदरणीय अभिभावक तथा संरक्षकज्यूहरूका लागि पनि विशेष उर्जामूलक तथा अन्तरक्रियात्मक सेसन आयोजना गरेको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौँ।

यस महत्वपूर्ण कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै उज्ज्वल भविष्य निर्माणमा सँगै अघि बढौँ।

🙏 भोलिको कार्यक्रममा यहाँहरूको उपस्थितिको हार्दिक अपेक्षा राखेका छौँ।

#विद्यालय_कार्यक्रम #शिक्षक_उत्साह_सेसन #अभिभावक_भेटघाट #उर्जामूलक_कार्यक्रम #शैक्षिक_उत्कृष्टता

कार्यक्रममा उपस्थितिका लागि सादर अनुरोध ।
12/04/2026

कार्यक्रममा उपस्थितिका लागि सादर अनुरोध ।

Our Preperation for the new session started.
12/04/2026

Our Preperation for the new session started.

Congratulations to our student PARISTA DHAKAL of Grade V for securing highest GPA (3.97) in Municipal BL Examination. Wi...
09/04/2026

Congratulations to our student PARISTA DHAKAL of Grade V for securing highest GPA (3.97) in Municipal BL Examination. Wishing you all the best for your future endeavours.🎉🏆

Heartiest Congratulations to the students of Class 8 and Class 5 for passing BLE  Examination. A very special congratula...
08/04/2026

Heartiest Congratulations to the students of Class 8 and Class 5 for passing BLE Examination.
A very special congratulations to three students who secured 4.0 GPA from Class 8.
Wishing you all continued success in your future endeavours!

Address

Nuwakot
Battar
44900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97710560361

Alerts

Be the first to know and let us send you an email when Orchid Academy Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Orchid Academy Nuwakot:

Share