06/06/2026
विद्युतीय गाडी अर्थात् बिजुली गाडी आर्थिक बजेटको सूचना चुवहट पश्चात् करिब ८सय गाडी चीनबाट नेपालको कोरोला र रसुवा नाकाबाट भित्र्याएको गाडीको निष्पक्ष छानबीन होस्।
नैतिक जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्ले हुनुपर्छ र उनी लगायत अर्थमन्त्रालयका कर्मचारीहरुमाथि अनुसन्धान हुनुपर्छ।
Dik khadka DK