चन्द्रोदय शैक्षिक सहायता कोष

  • Home
  • Nepal
  • Benighat
  • चन्द्रोदय शैक्षिक सहायता कोष

चन्द्रोदय शैक्षिक सहायता कोष चन्द्रोदय शैक्षिक सहायता कोष (CHEST)

चन्द्रोदय मा.बि. बेनीघाट रोराङ -५, विशालटार, धादिङ को स्थापना वि.सं. २०१६ सालमा भएको हो । चन्द्रोदय वहुमुखी क्याम्पस,विशालटारको स्थापना चन्द्रोदय माविको अगुवाईमा 2067 मा भएको थियो ।

आज २०८२ चैत्र ३० गते यस चन्द्रोदय मावि विशालटारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र चन्द्रोदय शैक्षिक सहायता कोषको आ...
13/04/2026

आज २०८२ चैत्र ३० गते यस चन्द्रोदय मावि विशालटारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र चन्द्रोदय शैक्षिक सहायता कोषको आजिवन सदस्य तथा वर्तमान अध्यक्ष आदरणीय राजेन्द्र त्रिपाठीज्यूले आफ्नो जन्मदिनको अवसरमा चन्द्रोदय शैक्षिक सहायता कोषको अक्षयकोषमा रु १५५२।- (रू एकहजार पाँच सय बाउन्न ) योगदान गर्नु भएको छ । चन्द्रोदय शैक्षिक सहायता कोष तथा विद्यालय परिवार उहाँप्रति हार्दिक आभार प्रकट गर्दै उहाँको दीर्घायु, सुस्वास्थ्य एवम् उत्तरोतर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दछ ।

आज २०८२ चैत्र २८ गते यस चन्द्रोदय मावि विशालटारका शिक्षक तथा चन्द्रोदय शैक्षिक सहायता कोषका स॓स्थापक आजीवन सदस्य आदरणीय ...
11/04/2026

आज २०८२ चैत्र २८ गते यस चन्द्रोदय मावि विशालटारका शिक्षक तथा चन्द्रोदय शैक्षिक सहायता कोषका स॓स्थापक आजीवन सदस्य आदरणीय राजेन्द्र पाण्डेज्यूले आफ्नो जन्मदिनको अवसरमा चन्द्रोदय शैक्षिक सहायता कोषको अक्षयकोषमा रु १०५२।- (रू एकहजार बाउन्न ) योगदान गर्नु भएको छ । चन्द्रोदय शैक्षिक सहायता कोष तथा विद्यालय परिवार उहाँप्रति हार्दिक आभार प्रकट गर्दै उहाँको दीर्घायु, सुस्वास्थ्य एवम् उत्तरोतर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दछ ।

Happy birthday.
01/04/2026

Happy birthday.

Happy Birthday
01/04/2026

Happy Birthday

Happy Birthday.
15/03/2026

Happy Birthday.

आज २०८२ चैत्र १ गते यस चन्द्रोदय मावि विशालटारका शिक्षक तथा चन्द्रोदय शैक्षिक सहायता कोषका स॓स्थापक आजीवन सदस्य आदरणीय योगेन्द्र प्रसाद सिल्वालज्यूले आफ्नो जन्मदिनको अवसरमा चन्द्रोदय शैक्षिक सहायता कोषको अक्षयकोषमा रु १०५०।- (रू एकहजार पचास ) योगदान गर्नु भएको छ । चन्द्रोदय शैक्षिक सहायता कोष तथा विद्यालय परिवार उहाँप्रति हार्दिक आभार प्रकट गर्दै उहाँको दीर्घायु, सुस्वास्थ्य एवम् उत्तरोतर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दछ । यो कोषको स्थापना २०७३ मा आजकै दिन भएको थियो।

नयां कार्यसमिति तथा सल्लाहकारहरू ।
09/02/2026

नयां कार्यसमिति तथा सल्लाहकारहरू ।

https://www.facebook.com/share/p/1CZkCiHJ5c/
14/09/2025

https://www.facebook.com/share/p/1CZkCiHJ5c/

श्री चन्द्रोदय मावि विशालटारमा प्राविधिकधार वाली विज्ञान विषयमा सहायक प्रशिक्षक पदको विज्ञापन।

Address

Benighat, Dhading
Benighat
45113

Alerts

Be the first to know and let us send you an email when चन्द्रोदय शैक्षिक सहायता कोष posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share