14/05/2026
आदरणीय अभिभावक ज्यु,विद्यार्थी भाइ बहिनीहरु
भोलिको सफल नेतृत्व, दक्षता र करियर निर्माणको पहिलो पाइला —Shishu Niketan English Secondary School, Bhadrapur-8 मा कक्षा XI व्यवस्थापन संकायको प्रि-एडमिशन खुला भएको जानकारी गराउन चाहन्छौं।जम्मा ६० जनाकाे काेटामा होटल म्यानेजमेन्ट मा ७जना , बिजनेस स्टडीजमा १० जना र कम्प्युटर साइन्समा ८ जना मात्रै बाकी रहेको जानकारी गराउन चाहन्छौं , आधुनिक तथा भविष्यमुखी विषयहरूसँगै हामी विद्यार्थीको क्षमता, सोच र व्यक्तित्व विकासमा विश्वास गर्छौं।हाम्रो उद्देश्य केवल परीक्षा उत्तीर्ण गराउनु होइन,करियर निर्माण गर्नु, सोचलाई दिशा दिनु र भविष्यका जिम्मेवार नेतृत्व तयार गर्नु हो।
आजको डिजिटल युगमा AI-Based Learning समयको आवश्यकता बनेको छ।त्यसैले Shishu Niketan ले आधुनिक प्रविधि, डिजिटल शिक्षा र व्यवहारिक सिकाइमार्फत विद्यार्थीलाई विश्वस्तरीय अवसरका लागि तयार गरिरहेको छ।
✨ “Transforming Careers, Shaping Minds for a better Tomorrow.”
#
#
# #