13/04/2026
🇳🇵नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🇳🇵
नयाँ वर्षले नयाँ आशा, नयाँ ऊर्जा र नयाँ अवसरहरू लिएर आएको छ।
यस पावन अवसरमा, हामी सबैलाई सफलता, खुशी र समृद्धिको कामना गर्दछौं। ✨
आउनुहोस्, नयाँ वर्षमा नयाँ सोच, नयाँ उत्साह र सकारात्मक ऊर्जा सहित अघि बढौँ र अझ उत्कृष्ट कार्यहरू गर्दै भविष्य निर्माण गरौँ। ❤
🙏 हामीसँग सधैं जोडिनु भएकोमा धन्यवाद!
— भैरहवा बहुमुखी क्याम्पस आई.टी. क्लब
सिद्धार्थनगर, रुपन्देही, नेपाल 🇳🇵