Rupandehi Campus

Rupandehi Campus Rupandehi Campus, proudly affiliated with Tribhuvan University, offers distinguished BBS and B.Ed. programs under TU’s esteemed academic framework.

रुपन्देही क्याम्पसमा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सन्तोष यादव सम्मानित
24/05/2026

रुपन्देही क्याम्पसमा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सन्तोष यादव सम्मानित

भैरहवा, ९ जेठ । भैरहवास्थित रुपन्देही क्याम्पसले अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सन्तोष यादवलाई सम्मान गरेको छ .....

रुपन्देही क्याम्पसमा नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा बिबिएस तेस्रो वर्षका विद्यार्थी सन्तोष यादव सम्मानितरुपन...
22/05/2026

रुपन्देही क्याम्पसमा नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा बिबिएस तेस्रो वर्षका विद्यार्थी सन्तोष यादव सम्मानित
रुपन्देही, सिद्धार्थनगर । Santosh Yadav लाई रुपन्देही क्याम्पसले एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटमार्फत चिनाउन सफल भएका तथा हाल बिबिएस तेस्रो वर्षमा अध्ययनरत यादवलाई क्याम्पस परिवारले सम्मान तथा शुभकामना व्यक्त गरेको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख श्री मोतीलाल सुवेदी, सहायक क्याम्पस प्रमुख श्री वसन्त पोखरेल, अतिरिक्त क्रियाकलाप प्रमुख श्री शारदा गौतम लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख श्री मोतीलाल सुवेदीले सन्तोष यादवले खेलकुद क्षेत्रमा मात्र नभई क्याम्पसको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान दिएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभयो । सहायक क्याम्पस प्रमुख श्री बसन्त पोखरेलले विद्यार्थीले अध्ययनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हासिल गर्नु सम्पूर्ण क्याम्पसका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।
सम्मान ग्रहणपछि क्रिकेट खेलाडी सन्तोष यादवले आफूलाई दिएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै अध्ययन र खेलकुदलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले यादवको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

20/05/2026
19/05/2026
Notice Regarding Internal Examination Routine
19/05/2026

Notice Regarding Internal Examination Routine

Rupandehi Campus successfully conducted a two-day workshop on “Innovative Teaching and Technology Integration” on May 16...
19/05/2026

Rupandehi Campus successfully conducted a two-day workshop on “Innovative Teaching and Technology Integration” on May 16–17, 2026 at Rupandehi Campus with the support of UGC.

The workshop was facilitated by Dr. Taranath Bhattrai, Mr. Parthivendra Upadhyaya, and Mr. Suraj Kumar Karna. The program focused on innovative pedagogical approaches, effective use of technology in classrooms, and enhancing teaching-learning practices in higher education.

A total of 22 participants including Campus Chief, Assistant Campus Chief , professors and staffs from Rupandehi Campus and professors from neighboring colleges actively participated in the workshop and engaged in interactive discussions, practical learning activities, and collaborative sessions. The workshop provided valuable insights into modern teaching methodologies and technology-enabled education.

Rupandehi Campus extends sincere gratitude to all facilitators, participants, and supporting teams for making the program successful.

Notice regarding practical exam
12/05/2026

Notice regarding practical exam

Address

Goligadh, Siddharthanagar 9
Bhairahawa
32900

Alerts

Be the first to know and let us send you an email when Rupandehi Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Rupandehi Campus:

Share