27/08/2026
Power china/dosan hydropower 216mw upper trisuli hydropower project लगाएतमा काम गर्ने साथीहरु सग 2083/05/11 बिहान 6 बजे तिर आदित्य सग सम्पर्क भएको थियो। उहाँ हरु निर्माणाधीन hydropower देखि करिब 400 मिटर माथी सेती भुमी स्कुल राम्छे भन्ने ठाउँमा करिब ५० जना जति रहेको कुरा आएको छ।
वाहाहरु उद्धार र सहयोगको अपेस्क्षमा रहनु भएको भएर चाँडै चाँडै सायोग गर्नु अनुरोध गर्दा छौं।
सम्पर्क: 9844276777