The Rising English Secondary School

The Rising English Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Rising English Secondary School, College & University, yachhen, Bhaktapur.

14/05/2020
14/05/2020

आदरणीय सम्पूर्ण अभिभावकहरू एवं प्यारा विद्यार्थी भाइबहिनीहरू
विश्वभरि अनियन्त्रित रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले हामी सबै आआफ्ना घरमा सुरक्षित रूपमा बसिरहेका छौँ। अहिले विद्यालयमा आएर अध्ययन - अध्यापन गर्ने औपचारिक वातावरण नभएको परिस्थितिमा विद्यालयले आफ्ना विद्यार्थी भाइबहिनीहरूलाई केही हदसम्म भए पनि सक्रिय गराउन प्रत्येक तहका गृहकार्य लगायतका पाठ्यसामग्री पठाउन सुरु गरेको व्यहोरा यहाँहरूमा अवगत गराउनछौँ ।यस कार्यमा सम्बन्धित अभिभावकज्यूले आफ्ना नानीबाबुहरूलाई सहयोग गरिदिन अनुरोध गरिन्छ ।
राइजिङ इङ्लिस सेकेण्डरी स्कुल भक्तपुर

congratulations !
12/05/2020

congratulations !

11/05/2020

आदरणीय अभिभावकहरु /विद्यार्थीहरु
आधारभूत तह (कक्षा ८) उतीर्ण परीक्षा २०७६ को नतिजा प्रकाशित भएको छ।अन्य जानकारीका लागि आज वैशाख २९ गते सोमबारका दिनको २:०० देखि ४:०० सम्म विद्यालयमा सम्पर्क राख्नु होला ।
द राइजिङ स्कुल भ पु

10/05/2020
सम्पुर्ण अभिभाबक तथा विद्यार्थीहरुमा शैक्षिक सत्र २०७६ सालमा यश विद्यालयबाट सम्पन्न गरिएकाे नर्सरीदेखि कक्षा ९ काे अन्ति...
04/05/2020

सम्पुर्ण अभिभाबक तथा विद्यार्थीहरुमा शैक्षिक सत्र २०७६ सालमा यश विद्यालयबाट सम्पन्न गरिएकाे नर्सरीदेखि कक्षा ९ काे अन्तिम परीक्षाकाे परीक्षाफल नतिजा मिति २०७७ बैशाख २२ साेमबार प्रकाशन गरिएकाे छ ।

29/04/2020

सम्पुर्ण आदरणीय अभिभावक एवं विधार्थी भाईबहिनीहरु
नमस्कार ।
अहिलेको कठिन र असामान्य परिस्थितिमा समेत विद्यार्थीहरुको अध्ययन कार्यलाई निरन्तर अघि बढाउनका लागि विधालयले कक्षा ५ सम्मका विधार्थीहरुका लागि आफ्नो mobile को play store मार्फत तल दिईएको mobile Apps Download गरी अभ्यास गर्न/ गराउन अनुरोध गर्दछु ।
कक्षा ६-१०सम्मका विधार्थीहरुलाइ आवश्यकता अनुसार virtual class सन्चालन गर्न प्रयासरत भएको समस्त अभिभावकहरुलाई जानकारी गर्दछु ।साथै यस जटिल अवस्थाको छिटो अन्त्य हुने विश्वासका साथ यहाँहरुको स्वस्थ्य र सुखी जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Mobile Apps
1.Google Bolo
2. Let"s Read (Digital Library of children Book)
3. Google Ary and culture

चण्डिका कायस्थ
प्रिन्सिपल
द राइजिङ इङ्लिस सेकेण्डरी स्कुल भक्तपुर

13/04/2020

नयाँ वर्ष २०७७ काे हार्दिक मंगलमय शुभकामना!!
साथै नयां वर्षकाे अागमन संगै विस्वव्यापि महामारिकाे रुपमा फैलिएकाे काेराेनाकाे अन्त्यहाेस्,! सम्पुर्ण मानव जाति सुरक्षित रहुन्!सम्पुर्णमा सुख शान्ति र सम्वृद्दी प्राप्त हाेस् भन्ने कामनापनि गर्दछु!!!

08/04/2020

आदरणीय अभिभावकहरु,प्यारा विद्यार्थी भाईबहिनीहरु
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड_19)को सम्भावित संक्रमणको जोखिमलाई विशेष ध्यानमा राखेर नेपाल सरकारले लकडाउन बढाएर २०७७ साल बैशाख ३गते सम पुर्याएको छ।यस परिस्थितिमा हामी सबैले सरकारको निर्णयलाई पुर्ण रुपमा साध दिनु हाम्रो कर्तब्य हो।यसै क्रममा विद्यालयबाट संचालित शै सत्र २०७६ सालको अन्तिम परीक्षा को परीक्षाफल वितरण लगायत अन्य शैक्षिक गतिविधि लकडाउन नखुलेसम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ ।
द राइजिङ इङ्लिस सेकेण्डरी स्कुल भक्तपुर
2076-12-26

भक्तपुर नगरपालिकाले २०७६ माघ २५ र २६ गते आयोजित  भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगितामा द राइजिङ कल्चर ग्रुपले सान...
10/02/2020

भक्तपुर नगरपालिकाले २०७६ माघ २५ र २६ गते आयोजित भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगितामा द राइजिङ कल्चर ग्रुपले सान्त्वना स्थान हासिल गरेको छ ।

Address

Yachhen
Bhaktapur
97777

Telephone

016613603

Website

Alerts

Be the first to know and let us send you an email when The Rising English Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to The Rising English Secondary School:

Share