31/05/2026
+२ को परीक्षा दिइ सकेका विद्यार्थीहरुको समय सदुपयोग गर्न र विद्यार्थीहरुमा AI र Social Media Handling सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित हुन गइरहेको सीपमूलक FREE ' AI CONTENT CREATION & SOCIAL MEDIA MANAGEMENT COURSE’ तालिमको अभिमुखीकरण कार्यक्रम सम्पन्न ।