भानुदय बहुमुखी क्याम्पस,दुम्किबास नवलपुर

  • Home
  • Nepal
  • Bharatpur
  • भानुदय बहुमुखी क्याम्पस,दुम्किबास नवलपुर

भानुदय बहुमुखी क्याम्पस,दुम्किबास नवलपुर भानुदय बहुमुखी क्याम्पस बिनयी त्रिवेणी गाउॅपालिका-२, ज्यामिरे,दुम्कीबास,नवलपुर,गण्डकी प्रदेश नेपाल.!

BBS प्रथम  वर्षको नियमित  परिक्षा आवेदन फारम भर्ने सूचना ।
24/04/2026

BBS प्रथम वर्षको नियमित परिक्षा आवेदन फारम भर्ने सूचना ।

वधाई एवम शुभकामना
04/04/2026

वधाई एवम शुभकामना

आदरणिय क्याम्पस सभा सदस्य ज्युहरु क्याम्पसको नयाँ संचालक समिति वन्ने क्रम जारी छ सोही क्रममा लोकतान्त्रिक चरणवाट निर्वाच...
03/04/2026

आदरणिय क्याम्पस सभा सदस्य ज्युहरु क्याम्पसको नयाँ संचालक समिति वन्ने क्रम जारी छ सोही क्रममा लोकतान्त्रिक चरणवाट निर्वाचन प्रक्रिया मार्फत सो क्रार्य हुने संभावना हुने भएकाले निर्वाचन भएमा निर्वाचन समितिले दिएको सुचनालाई हेरि सोही अनुसार गर्न आग्रह गर्दछौ ।

यस भानुदय बहुमुखी क्याम्पसको  १२ औ साधारण सभा , चौथो अधिवेशन एवम् वार्षिक उत्सव  कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने ...
31/03/2026

यस भानुदय बहुमुखी क्याम्पसको १२ औ साधारण सभा , चौथो अधिवेशन एवम् वार्षिक उत्सव कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी ,उत्कृष्ट कर्मचारि तथा विवध कार्यक्रम गरी सम्पन्न भएको छ । प्रमुख अतिथि गा पा अध्यक्ष श्री धनश्यम गिरि ज्युले क्याम्पस को विकास ,उन्नति र संचालनमा क्याम्पसलाई सहयोग गर्ने जनाउनु भयको थियो । सबै उपस्थित महानुभावहरु लाई धन्यवाद ।

28/03/2026

सम्पुर्ण क्याम्पस सभा सदस्य ज्यु हरु यश भानुदय वहुमुखि क्याम्पस दुम्किवास काे 12 ओै वार्षिक उत्सव तथा चौथो अधिवेशन मा पत्रचार गरियता पनि पत्र प्राप्त हुन नसकेको भय यहि सुचनालाई आधार मानि तपशिल को मिति समय र स्थानमा सहभागिताको निम्ति अनुरोध गर्दछौ ।
मिति २०८२/१२/१४ गते शनिवार
समय ११:०० विहान
स्थान भानुदय वहुमुखि कलेज हल
क्याम्पस प्रमुख
भानुदय बहुमुखी क्याम्पस,दुम्किबास नवलपुर

यस भानुदय बहुमुखी क्याम्पसको १२ औ साधारण सभा एवम् चौथो अधिबेशनमा सम्पुर्ण क्याम्पस सभा सदस्य ज्युहरुलाइ उपस्थितिको लागि ...
15/03/2026

यस भानुदय बहुमुखी क्याम्पसको १२ औ साधारण सभा एवम् चौथो अधिबेशनमा सम्पुर्ण क्याम्पस सभा सदस्य ज्युहरुलाइ उपस्थितिको लागि अनुरोध गर्दछौं ।

यस क्याम्पसको साधारण सभा एवम् अधिबेशन स्थगित गरिएको सम्बन्धमा ।
20/01/2026

यस क्याम्पसको साधारण सभा एवम् अधिबेशन स्थगित गरिएको सम्बन्धमा ।

बिदा सम्बन्धमा
08/01/2026

बिदा सम्बन्धमा

सवैमा सुचित गर्दछौ
08/01/2026

सवैमा सुचित गर्दछौ

बि बि एस तेस्रो बर्ष को नियमित तथा आंशिक परिक्षा आबेदन भर्ने  सुचना ।
15/12/2025

बि बि एस तेस्रो बर्ष को नियमित तथा आंशिक परिक्षा आबेदन भर्ने सुचना ।

BBS second year exam routine
30/11/2025

BBS second year exam routine

Address

Bharatpur
3300

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

http://bhanudayacollage.edu/

Alerts

Be the first to know and let us send you an email when भानुदय बहुमुखी क्याम्पस,दुम्किबास नवलपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share