Milan English Secondary School Bharatpur-18

Milan English Secondary School Bharatpur-18 Education

30/04/2026
10/04/2026

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाईबहिनीहरु,
मिति २०८२ चैत्र ३० गते सोमबार बार्षिक परीक्षा २०८२ को नतिजाफल प्रकाशन तथा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम रहेको हुँदा अनिवार्य उपस्थितिकालागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
स्थान:- विद्यालय प्राङ्गण
समय:- बिहान ठीक १०.३० बजे ।
धन्यवाद !
प्राचार्य
मिलत इङलिस सेकेण्डरी स्कुल

10/04/2026
मिलन इङलिस सेकेण्डरी स्कुल भरतपूर-१८ वाट नर्सरीदेखि कक्षादश सम्मको अध्ययन पुरा गरेकी मेधावी छात्रा प्रकृति ढकाल आज सम्मा...
10/04/2026

मिलन इङलिस सेकेण्डरी स्कुल भरतपूर-१८ वाट नर्सरीदेखि कक्षादश सम्मको अध्ययन पुरा गरेकी मेधावी छात्रा प्रकृति ढकाल आज सम्माननिय प्रम बालेन्द्र शाहज्युको स्वकिय उपसचिबमा नियुक्त भएकोमा विद्यालय परिवार हर्षविभोर छौं । हामी सबैकी छोरी आशाकी किरण प्रकृती ढकाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
💐 मिलन इङ्लिस सेकेण्डरी स्कुल 💐
भरतपूर-१८, चितवन ।

मिलन इङलिस सेकेण्डरी स्कुल नतिजाBLE 20833.60-4.00=153.21-3.60= 422.80-3.20=11 सफल विद्यार्थी भाइ-बहिनीहरुलाई हार्दिक बधा...
10/04/2026

मिलन इङलिस सेकेण्डरी स्कुल नतिजा
BLE 2083
3.60-4.00=15
3.21-3.60= 42
2.80-3.20=11
सफल विद्यार्थी भाइ-बहिनीहरुलाई हार्दिक बधाई ।

आईएसओद्वारा सञ्चालित हाजिर जवाफ प्रतियोगितामा मिलन ईङ्लिस सेकेण्डरी स्कुलका विद्यार्थी भाइबहिनीहरूले दाेस्राे स्थान हासि...
13/02/2026

आईएसओद्वारा सञ्चालित हाजिर जवाफ प्रतियोगितामा मिलन ईङ्लिस सेकेण्डरी स्कुलका विद्यार्थी भाइबहिनीहरूले दाेस्राे स्थान हासिल गर्न सफल भएकोमा दुवै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
आज मिति २०८२ फागुन १ गते आयोजित भलिबलमा हाम्रा विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान प्राप्त गरेकोमा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा पनि यस्तै प्रगति गर्दै जान शुभकामना व्यक्त गर्दछौं।

Address

Chitwan
Bharatpur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Milan English Secondary School Bharatpur-18 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share