Gangaram Technical College

Gangaram Technical College Gangaram Tech. College is a vocational and skill development institute. It is affiliated to CTEVT. Affiliated to CTEVT

17/02/2026

प्राविधिक शिक्षा सिकेर स्वरोजगार वा जागिरे बन्न चाहनुहुन्छ?
गङ्गाराम टेक्निकल कलेजले CTEVT मान्यता प्राप्त “उद्यम विकास सहजकर्ता (तह २)” एक वर्षे कोर्समा भर्ना खुला गरेको छ।
🎓 SEE/+2 पास जुनसुकै उमेरका विद्यार्थी
💼 पालिका, NGO–INGO, लघुवित्तदेखि स्वतन्त्र ट्रेनरसम्म रोजगारीका अवसर
🖥️ उद्यमशीलता, कम्प्युटर, उद्घोषण—एकै ठाउँमा सीप!
👉 आजै सिट सुरक्षित गर्नुहोस् र सफल सहजीकरण यात्रातिर कदम बढाउनुहोस्!
भरतपुर–१०, हस्पिटल रोड, गंगाराम टेक्निकल कलेजमा आजै सम्पर्क गर्नुहोस्।
फोन : 056594667, 9855054232, 9867918438, 9845359686

16/02/2026
13/02/2026

07/02/2026

सिक्ने हाेइन त अब कम्प्युटर 💻💻
त्याे पनि ५० % छुटमा 🥳
CTEVT सम्बन्धन प्राप्त गँगाराम टेक्निकल कलेज प्रा.लि.
भरतपुर १०, चितवन मा
समयमा नै सम्पर्क गर्न अनुराेध गर्दछाैं ।
सम्पर्क नं ः ०५६ ५९४६६७, 985-5054232

28/01/2026
रोजगार/जागिर ग्यारेन्टी मुलक  'उद्यम विकास सहजकर्ता तह २'- १ बर्षे कोर्ष मा भर्ना खुल्यो!!✔✔ कोर्ष सकिन साथ रोजगार/जागिर...
12/01/2026

रोजगार/जागिर ग्यारेन्टी मुलक 'उद्यम विकास सहजकर्ता तह २'
- १ बर्षे कोर्ष मा भर्ना खुल्यो!!
✔✔ कोर्ष सकिन साथ रोजगार/जागिर पाइने
✔✔ +२ मा नन ग्रेड (Non Grade) हुने ले पनि पढ्न पाइने
✔✔ नेपालभर १५७५ जना भन्दा माथि जनशक्ति आवश्यकता रहेको
✔✔ शैक्षिक योग्यता एस.एल.सी.(SLC) वा सो भन्दा माथि शैक्षिक योग्यता
भएको र D, E ग्रेड भएकाले पनि आबेदन दिन सक्ने
✔✔ ६ महिना प्रयोगात्मक र ६ महिना सैद्धान्तिक पढाई हुने
कार्य क्षेत्र: गाउँपालिका,नगरपालिका, घरेलु कार्यालय, प्रदेश सरकार, संघिय सरकार, NGO, INGO, बैंक, सहकारी, आदि।
*कोर्ष अनलाइन पनि गराउने सकिने तर १ महिना अनिबार्य रुपमा भौतिक कक्षामा सहभागी हुने पर्ने ।
सम्पर्क:
गंगाराम टेक्निकल कलेज प्रा. लि.
भरतपुर-१०, चितवन (सिंचाई रोड)
सम्पर्क: ९८१११०९७३२, ९८५५०५४२३२
०५६-५९४६६७

गंगाराम टेक्निकल कलेज भरतपुर चितवनकी बैनी मेमा गुरुंग प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले लिएको सीप परीक्षणमा...
08/01/2026

गंगाराम टेक्निकल कलेज भरतपुर चितवनकी बैनी मेमा गुरुंग प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले लिएको सीप परीक्षणमा उधम विकास सहजकर्ता तह २ उत्तीर्ण गर्नु भएकोमा हार्दिक बधाइ तथा सफलताको शुभकामना ।

Address

Bharatpur 10
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Gangaram Technical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Gangaram Technical College:

Share