भुजेल समाज सेवा समिति चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • भुजेल समाज सेवा समिति चितवन

भुजेल समाज सेवा समिति चितवन भुजेल समाज सेवा समिति चितवन सम्पुर्ण चितवन बासि भुजेल समुदायको साझा एक मात्रै छाता संगठन हो ।

भरतपुर माहानगर पालिका को सहयोगमा भुजेल समाज सेवा समिति चितवन ले गर्न लागेको सस्कार सस्कृति र भाषा प्रशिक्षण तथा सिप मुलक...
14/06/2024

भरतपुर माहानगर पालिका को सहयोगमा भुजेल समाज सेवा समिति चितवन ले गर्न लागेको सस्कार सस्कृति र भाषा प्रशिक्षण तथा सिप मुलक (अचार) बनाउने तालिस संचालन का लागि भुजेल समाज सेवा समिति को तयारि बैठक बस्यो । ७ दिने तालिमको २०८१/०३/०३ गते सोमबार कार्यक्रम उद्घाटन हुने ।

आज मिति २०८१/०१/२९ गते शनिबार  भरतपुर माहनगर पालिका वार्ड न २९ भोर्लेमा  भुजेल समाज सेवा समिती जिल्ला समन्वय समिति  चितव...
11/05/2024

आज मिति २०८१/०१/२९ गते शनिबार भरतपुर माहनगर पालिका वार्ड न २९ भोर्लेमा भुजेल समाज सेवा समिती जिल्ला समन्वय समिति चितवनको पदाधिकारी हरुको उपस्थितिमा स्थानिय भुजेल समुदायको ईक भेलाले धनराज घर्ती भुजेलको अध्यक्षतामा ९ सदस्यीय भुजेल समाज सेवा समिति भरतपुर २९ ईकाई समिति गठन गरियो ।जसमा
अध्यक्ष :- धनराज भुजेल
उपाध्यक्ष :- गणेश भुजेल
सचिव :- अन्जना घर्ती
कोषाध्यक्ष :- नविना भुजेल
सदस्य :- रश्मि भुजेल
सदस्य :- अश्मि भुजेल
सदस्य :- सुर्य बहादुर भुजेल
सदस्य :- सुनिता भुजेल
सदस्य :- राजकुमार भुजेल
स्थानिय अग्रज व्यक्तित्व सन बहादुर घर्ती को अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला अध्यक्ष राम बहादुर भुजेल हुनुहुन्थ्यो । जिल्ला सचिव सञ्जय भुजेल ले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष मदन भुजेल , सहसचिव हिरा सिं घर्ती, कोषाध्यक्ष गिर बहादुर भुजेल, सदस्य द्वय राजेश भुजेल र देवि भुजेल , स्वास्थ्यकर्मी समाजसेवि अशोक भुजेल , सल्लाहकार निर्मला भुजेल , ईश्वरि भुजेल , स्थानिय बुध्दिजिवी लाल बहादुर घर्ती लगायत २९ न वार्ड भित्रका १०० जना भन्दा बढिको सख्यामा उपस्थित रहेको भेलामा जिल्ला समितिको तर्फबाट कक्षा शिशु देखि कक्षा ११ सम्म अध्यानरत ३५ जना विध्यार्थि भाइ बहिनिहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक समाग्रि वितरण गरिएको थियोे ।

भुजेल समाज सेवा समिति जिल्ला समन्वय समिति चितवन ले नया बर्ष २०८१ को शुभकामना आदानप्रदान , २०८१ सालको बार्षिक भित्ते पात्...
15/04/2024

भुजेल समाज सेवा समिति जिल्ला समन्वय समिति चितवन ले नया बर्ष २०८१ को शुभकामना आदानप्रदान , २०८१ सालको बार्षिक भित्ते पात्रो विमोचन र सम्पर्क कार्यलय उद्धघाटन कार्यक्रम एक समारोह विच सम्पन्न गरियो ।

नयाँ बर्ष बिक्रम सम्वत २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमावुवा दिदीबहिनी तथा दाजुभाइ...
12/04/2024

नयाँ बर्ष बिक्रम सम्वत २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमावुवा दिदीबहिनी तथा दाजुभाइ शरुमा सुस्वाथ्य , सुख शान्ति , समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना ।

जन्मदिनक‍ो शुभकामना भुजेल समाज सेवा समिति जिल्ला समन्वय चितवनको  उपाध्यक्ष  मदन भुजेल ज्युको  आज पर्न गएको शुभ जन्मदिनको...
26/03/2024

जन्मदिनक‍ो शुभकामना
भुजेल समाज सेवा समिति जिल्ला समन्वय चितवनको उपाध्यक्ष मदन भुजेल ज्युको आज पर्न गएको शुभ जन्मदिनको अबसर मा सम्पुर्ण भुजेल सेवा समिति परिवार हार्दिक शुभकामना का साथ सु-स्वास्थ्य , उत्तरोत्तर प्रगति , उज्जवल भविष्य र दिर्घायुको कामना ब्याक्त गर्दछ !!! 💐💐 ।

भुजेल समाज सेवा समिति चितवनका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक श्री हरि बहादुर भुजेलज्यू का ममतामयि आमा  मन कुमारि...
26/02/2024

भुजेल समाज सेवा समिति चितवनका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक श्री हरि बहादुर भुजेलज्यू का ममतामयि आमा मन कुमारि भुजेलको यहि मिति २०८०/११/१२ गते १०३ बर्षको उमेरमा भएको निधनले भुजेल समाज सेवा समिती चितवन सिङ्गो परिवार अत्यन्तै मर्माहत एंव स्तब्थ भएको छ । समाज परिवार यस दुखद घडिमा दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ साथै शोक सन्तप्त सम्पुर्ण परिवारजन तथा ईष्टमित्रहरुमा हार्दिक समबेदना ब्यक्त गर्दछ ।

भरतपुर माहनगरपालिका २६, रोदिगाँउ चितवन निवासी अग्रज सामजिक ब्यक्तित्ब कृष्ण बाहादुर भुजेल को ८२ वर्षको उमेरमा आज भएको दु...
19/02/2024

भरतपुर माहनगरपालिका २६, रोदिगाँउ चितवन निवासी अग्रज सामजिक ब्यक्तित्ब कृष्ण बाहादुर भुजेल को ८२ वर्षको उमेरमा आज भएको दुखद निधनले सिङ्गो हामी भुजेल घर्ती जातिलाई स्तब्ध एव मर्माहत बनाएको छ यस दु:खद घडीमा दिवगत बुबा प्रति भुजेल समाज सेवा समिति चितवन परिवार हार्दिक श्रद्धाञ्जली सहित प्रकृति बासको कामना गर्दछौ साथौ परवार जन ईष्टमित्र बन्धुबान्धव हरुमा भावपुर्ण समबेदना प्रकट गर्दछौ ।
स्वर्गीय कृष्ण बहादुर भुजेलको पार्थिव शरिरमा समाजका अध्यक्ष तथा भुजेल युवा संघका केन्द्रीय सदस्य ले समाजको झण्डा ओढाएर अन्तिम बिधाई गर्नुभयो ।

जन्मदिनक‍ो शुभकामना सम्पुर्ण भुजेलहरुको साझा संगठन भुजेल समाज सेवा समिति जिल्ला समन्वय चितवनका अध्यक्ष श्री राम बहादुर भ...
03/02/2024

जन्मदिनक‍ो शुभकामना
सम्पुर्ण भुजेलहरुको साझा संगठन भुजेल समाज सेवा समिति जिल्ला समन्वय चितवनका अध्यक्ष श्री राम बहादुर भुजेल ज्युको आज पर्न गएको शुभ जन्मदिनको अबसर मा सम्पुर्ण जिल्ला कार्य समिति हार्दिक शुभकामना का साथ सु-स्वास्थ्य , उत्तरोत्तर प्रगति , उज्जवल भविष्य र दिर्घायुको कामना ब्याक्त गर्दछ !!! 💐💐 ।
सञ्जय भुजेल
सचिव
भुजेल समाज सेवा समिति चितवन

Address

Bharatpur
CHITWAN

Website

Alerts

Be the first to know and let us send you an email when भुजेल समाज सेवा समिति चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share