14/09/2026
हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
नारी शक्ति, प्रेम र संस्कृतिको पर्व हरितालिका तीजको शुभ अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूप्रति हार्दिक शुभकामना। 🌸
यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस्।
तीजको उल्लास र संस्कृतिले सबैको जीवनमा नयाँ उमंग छाओस्। 🙏❤️