श्री पञ्चकन्या माध्यमिक विद्यालय रामप्रसादराई - ३, भुल्के, भोजपुर ।

  • Home
  • Nepal
  • Bhojpur
  • श्री पञ्चकन्या माध्यमिक विद्यालय रामप्रसादराई - ३, भुल्के, भोजपुर ।

श्री पञ्चकन्या माध्यमिक विद्यालय रामप्रसादराई - ३, भुल्के, भोजपुर । "गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, नमूना विद्यालय निर्माणम बृहत सहभागिता"

18/07/2023
17/07/2023
29/10/2022

प्रदेश नं.१ सरकारले मिति २०७९ कार्तिक १४ गते साेमबारका दिन छठ पर्वकाे उपलक्ष्यमा सार्वजनिक विदा दिएकाे हुदाँ उक्त दिन विद्यालय विदा हुने र २०७९ कार्तिक १५ गते मंगलबारका दिन देखि पूर्ववत् रूपमा विद्यालय सञ्चालन हुने ब्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गर्दछु ।
प्रधानाध्यापक
पेशल कुमार तिमिल्सिना
पन्चकन्या मावि भुल्के, भोजपुर

जानकारीको लागि प्रकाशित
20/09/2022

जानकारीको लागि प्रकाशित

सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा वडाध्यक्ष रामु थापा मगर ज्यूबाट सम्बोधन २०७९ असोज ३ गते
19/09/2022

सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा वडाध्यक्ष रामु थापा मगर ज्यूबाट सम्बोधन २०७९ असोज ३ गते

15/09/2022

यस वर्ष कक्षा १२ मा सफल प्राप्त (उत्तीर्ण) सम्पूर्ण विद्यार्थीहरुले TMP (ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल) प्रमाणपत्र लिनका लागि मिति २०७९ असोज ५ गतेभित्र तपशिलका नम्वरमा सम्पर्क गर्नहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
सम्पर्क नम्वरहरुः
9862023665 (प्रधानाध्यपक)
9762051342 (सूचना अधिकारी)
थप जानकारीका लागि विद्यालयमा सम्पर्क राख्न अनुरोध छ ।

04/09/2022
नतिजा प्रकाशन सम्बन्धमा
11/07/2022

नतिजा प्रकाशन सम्बन्धमा

Address

Bhulke
Bhojpur

Telephone

+9779862023665

Website

Alerts

Be the first to know and let us send you an email when श्री पञ्चकन्या माध्यमिक विद्यालय रामप्रसादराई - ३, भुल्के, भोजपुर । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to श्री पञ्चकन्या माध्यमिक विद्यालय रामप्रसादराई - ३, भुल्के, भोजपुर ।:

Share