नेपाल शिक्षक संघ पौवाडुङमा गाउँ कार्य समिति, भोजपुर

  • Home
  • Nepal
  • Bhojpur
  • नेपाल शिक्षक संघ पौवाडुङमा गाउँ कार्य समिति, भोजपुर

नेपाल शिक्षक संघ पौवाडुङमा गाउँ कार्य समिति, भोजपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल शिक्षक संघ पौवाडुङमा गाउँ कार्य समिति, भोजपुर, College & University, Bhojpur.

09/10/2022
लामो समय बाट यस संस्थामा आबद्ध रहनु भएका अत्यन्तै मिलनसार, मिठास मनका धनी, लामो समय देखी तिवारिभन्ज्याङ मा. बि. पौवादुङम...
13/08/2021

लामो समय बाट यस संस्थामा आबद्ध रहनु भएका अत्यन्तै मिलनसार, मिठास मनका धनी, लामो समय देखी तिवारिभन्ज्याङ मा. बि. पौवादुङमा गाउँपालिका वडा नं २, भोजपुरमा कार्यरत, नेपाल शिक्षक संघ पौवादुङमा गाउँ कार्यसमिति भोजपुर सदस्य आदरणीय शिक्षक शिवकुमार कार्कीको अकल्पनीय निधन खबरले नेपाल शिक्षक संघ पौवादुङमा अत्यन्तै मर्माहत र दुखीत भएका छ ! यस दुःखत घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रदान्जली अर्पण गर्दछौं । साथै दुःखत घडीमा ईश्वरले धैरे धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना सहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं !
नेपाल शिक्षक संघ
पौवादुङमा गाउँ कार्यसमिति भोजपुर

राधाकृष्ण मा. वि. पौवादुङ्मा गाउँपालिका १ श्यामसिला भोजपुरमा कार्यरत प्र.अ. तीर्थ प्रसाद खनाल, सहायक प्र. अ. श्री सरोज क...
07/07/2021

राधाकृष्ण मा. वि. पौवादुङ्मा गाउँपालिका १ श्यामसिला भोजपुरमा कार्यरत प्र.अ. तीर्थ प्रसाद खनाल, सहायक प्र. अ. श्री सरोज कुमार दर्नाल लगायत ९ जना शिक्षक साथीहरु नेपाल शिक्षक संघमा आजबाट जिम्मेवारीका साथ प्रवेश गर्नु भएकोमा नेपाल शिक्षक संघ पौवादुङम गाउँ कार्यसमिति हार्दिक स्वागत गर्दछौं ! तपाईं हाम्रो आजबाट सुरुभएको सहयात्रा अनन्त रहिरवस् शुभकामना !
अन्तमा : आजको कार्यक्रममा सक्रियताका साथ उपस्थित हुनुभएकोमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापती नन्दमनी राई, सदस्य उदयबहादुर कार्की, महासमिति सदस्य हेमन्त मुकारुङ, नेपाल तरुण दल जिल्ला कार्यसमिति सभापती सरोज बस्नेत, पौवदुङमा गाउँ कार्य समिति सभपति मनोज कार्की लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछौं !

20/10/2020

Address

Bhojpur

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल शिक्षक संघ पौवाडुङमा गाउँ कार्य समिति, भोजपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share