Sagarmatha English Higher Secondary School

Sagarmatha English Higher Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagarmatha English Higher Secondary School, Community College, Bhojpur Municipality-7, Gate Road, Bhojpur.

12/05/2026

सगरमाथा इङ्ग्लिस सेकेन्डरी स्कुल, भोजपुरले SEE–2082 मा भोजपुर जिल्लामै पहिलो पटक 4 GPA सहित सर्वोत्कृष्ट नतिजा हासिल गर्दै नयाँ इतिहास कायम गरेको अवसरमा उत्कृष्ट सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ।
यस गौरवपूर्ण उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, मार्गदर्शन र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू, शिक्षकवृन्द, कर्मचारीहरू तथा स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तक महानुभावहरूमा हार्दिक बधाई, आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।
“तपाईंहरूको विश्वास, सहयोग र समर्पणले नै सफलता सम्भव भएको हो।” -SES

12/05/2026

सगरमाथा इङ्ग्लिस सेकेन्डरी स्कुल, भोजपुरले SEE–2082 मा भोजपुर जिल्लामै पहिलो पटक 4 GPA सहित सर्वोत्कृष्ट नतिजा हासिल गर्दै नयाँ इतिहास कायम गरेको अवसरमा उत्कृष्ट सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ।
यस गौरवपूर्ण उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, मार्गदर्शन र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू, शिक्षकवृन्द, कर्मचारीहरू तथा स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तक महानुभावहरूमा हार्दिक बधाई, आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।
“तपाईंहरूको विश्वास, सहयोग र समर्पणले नै सफलता सम्भव भएको हो।”SES

संस्कारमा जरा, विज्ञानमा पखेटा, सीपमा आत्मविश्वास, र मानवतामा नेतृत्व। -SES
08/05/2026

संस्कारमा जरा, विज्ञानमा पखेटा, सीपमा आत्मविश्वास, र मानवतामा नेतृत्व। -SES

सगरमाथा - संस्कारमा जरा, विज्ञानमा पखेटा, सीपमा आत्मविश्वास, र मानवतामा नेतृत्व।
07/05/2026

सगरमाथा -
संस्कारमा जरा, विज्ञानमा पखेटा, सीपमा आत्मविश्वास, र मानवतामा नेतृत्व।

06/05/2026

Sagarmatha School Anthem
(Since 1981)

06/05/2026
02/05/2026

भर्ना खुल्यो! [कक्षा पिजि- कक्षा 9 सम्म]
गुणस्तरीय शिक्षा, अनुशासन, जीवनोपयोगी सीप, संस्कार र उज्ज्वल भविष्यका लागि आजै भर्ना गरि सगरमाथा परिवारमा जोडिनुहोस् ।

Address

Bhojpur Municipality-7, Gate Road
Bhojpur
977

Alerts

Be the first to know and let us send you an email when Sagarmatha English Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Sagarmatha English Higher Secondary School:

Share