NEB results & news 2:0

NEB results & news 2:0 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEB results & news 2:0, College & University, Biratnagar, Biratnagar.
(1)

KP Oli ले त्यो दिन ५ मिनेट मात्रै ढिला भएको भए Gen-Z हरुले आफूलाई मा**र्ने बताएका छन्। 😲
27/09/2025

KP Oli ले त्यो दिन ५ मिनेट मात्रै ढिला भएको भए Gen-Z हरुले आफूलाई मा**र्ने बताएका छन्। 😲

Sad News: टिकटकर तथा कलाकार आँचल नाथको मृ!त्यु भएको छ। काठमाडौँमा डेरा बस्दै आएकी उनी आफ्नै डेराको कोठामा ज!लेको अवस्थाम...
27/09/2025

Sad News: टिकटकर तथा कलाकार आँचल नाथको मृ!त्यु भएको छ। काठमाडौँमा डेरा बस्दै आएकी उनी आफ्नै डेराको कोठामा ज!लेको अवस्थामा भेटिएकी थिइन्। उद्धार गरी उपचारका लागि लगिए पनि आज चिकित्सकले उनलाई मृ!त घोषित गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ !😢

Do yo love Nepali Army 🪖
27/09/2025

Do yo love Nepali Army 🪖

ल है: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूराना आंशिक तथा गेडवृद्धि परीक्षार्थीहरूको रिजल्ट प्रकाशित गरेको छ। 😲
27/09/2025

ल है: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूराना आंशिक तथा गेडवृद्धि परीक्षार्थीहरूको रिजल्ट प्रकाशित गरेको छ। 😲

"देशको निशानी मेटाउन खोजियो, नयाँ पुस्ता पछुताउनेछ।" - Kp Oli
24/09/2025

"देशको निशानी मेटाउन खोजियो, नयाँ पुस्ता पछुताउनेछ।" - Kp Oli

सरकारले अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ ।😮
24/09/2025

सरकारले अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ ।😮

"सम्माननीय प्रधानमन्त्री ज्यू,  Gen-Z आ!न्दोलनका स!हिद परिवारलाई मात्र निर्णय भएयता पनि घाइते भाइबहिनीहरूको बारेमा उचित ...
24/09/2025

"सम्माननीय प्रधानमन्त्री ज्यू, Gen-Z आ!न्दोलनका स!हिद परिवारलाई मात्र निर्णय भएयता पनि घाइते भाइबहिनीहरूको बारेमा उचित निर्णय नभएको महसुस हुन थालेको छ। तपाईंहरू सरकारमा गएपछि पहिलो निर्णय घाइ!तेहरूलाई निःशुल्क गर्नु मात्र होइन, ती परिवार भौतिक, मानसिक र आर्थिक अभावको पी!डाबाट गुज्रिरहेका हुनुहुन्छ। सबै उपचार निःशुल्क हुँदैन, औ!षधि किन्नैपर्छ, ड्रे!सिङ गर्न पैसा लाग्छ। बिरामी कुरुवालाई झन् समस्या, कहाँ सुत्ने, कहाँ गएर बस्ने, गाउँबाट आएका? अझ अधिकांश काठमाडौंमा कोठा भाडामा बस्ने, बिहान बेलुका काम गरेर खाने भाइबहिनीहरू छन्। यस्तो अवस्थामा कसरी चलेको होला? कम्तीमा ३ महिनासम्म राम्रोसँग काम गर्न सक्ने छैनन्। यसको बारेमा सोच्न पर्दैन?

मेरो माग निम्न छन्:
१. तत्काल घाइते परिवारलाई १ लाख सम्म उपलब्ध गराइयोस्।

२. घाइते र वीर!गति प्राप्त भाइबहिनीहरूको सम्पूर्ण विवरण सार्वजनिक गरियोस्।

३. ती निर्दोष भाइबहिनीहरूलाई गो!ली हान्न दिने ह\त्यारा अप!राधीहरूलाई तुरुन्त कार!बाही गरियोस्।

यो तत्काल गर्नुपर्ने काम हो, यो छिटो गरियोस्। कति पीडा छ ती भाइबहिनीहरूलाई, भोग्नेलाई थाहा छ कि मलाई। म फेरि भन्छु, ती घाइते भाइबहिनीको बारेमा यथाशीघ्र निर्णय लिइयोस्। भगवान पशुपतिनाथले सबैको रक्षा गरून्।" - Ashika Tamang

जेनजी आ!न्दोलनका दिन २० वटा भाटभटेनीमा भएको तोड!फोड र आग!जनीबाट कुल १० अर्ब ८५ करोडभन्दा बढीको क्षति भएको अध्यक्ष मिनबहा...
24/09/2025

जेनजी आ!न्दोलनका दिन २० वटा भाटभटेनीमा भएको तोड!फोड र आग!जनीबाट कुल १० अर्ब ८५ करोडभन्दा बढीको क्षति भएको अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिनु भएको छ।

चहलपहल सुरु: एमाले नेता केपी ओलीले भक्तपुरको गुन्डुस्थित भाडाको घरमै आफ्ना पार्टी सदस्यहरूसँग भेटघाट सुरु गरेका छन्। 😲
23/09/2025

चहलपहल सुरु: एमाले नेता केपी ओलीले भक्तपुरको गुन्डुस्थित भाडाको घरमै आफ्ना पार्टी सदस्यहरूसँग भेटघाट सुरु गरेका छन्। 😲

दशैं अवधि भर (घटस्थापनादेखि पूर्णिमासम्म) काभ्रे जिल्ला भरि टिपर चलाउन पूर्ण रूपमा रोक लगाइएको छ। 😲
23/09/2025

दशैं अवधि भर (घटस्थापनादेखि पूर्णिमासम्म) काभ्रे जिल्ला भरि टिपर चलाउन पूर्ण रूपमा रोक लगाइएको छ। 😲

अमेरिकाले eDV भर्नका लागि १ डलर शुल्क लागू गर्ने घोषणा गरेको छ। 😲
22/09/2025

अमेरिकाले eDV भर्नका लागि १ डलर शुल्क लागू गर्ने घोषणा गरेको छ। 😲

बागलुङको कालिका भगवती मन्दिरमा नवदुर्गा लागेसँगै हजारौं भक्तजनको घुइँचो लागेको छ।🙏❤️
22/09/2025

बागलुङको कालिका भगवती मन्दिरमा नवदुर्गा लागेसँगै हजारौं भक्तजनको घुइँचो लागेको छ।🙏❤️

Address

Biratnagar
Biratnagar
COLLEGE

Website

Alerts

Be the first to know and let us send you an email when NEB results & news 2:0 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to NEB results & news 2:0:

Share