23/09/2026
आजको Tech संवाद 2026 कार्यक्रम बि सि ए कार्यक्रम म मो आ ब क्याम्पस बिराटनगर को निर्देशनमा BCA Association द्वारा संचालन गर्दै भब्य रुपमा सम्पन्न भएको छ। डिजिटल पाठशाला, बुद्धिमान ए आइ, अर्यन्त टेक प्रा ली तथा रातो गुरास टेक्नोलोजी जस्ता भब्य आइ टि कम्पनी हरुको सगको समुहगत छलफलले सय भन्दा धेरै विद्यार्थी हरुलाई career को खोजिका उपायका लागि उत्कृष्ट सुचनाहरु प्रदान गरेको थियो।