Purbanchal University - BBA

Directions

Purbanchal University - BBA Your daily dose of Purbanchal University – notices, events, memes & more. Stay updated. Stay connected. Feel the vibes.

25/09/2026

BBA - V result has been published

25/09/2026

The Voice of Nepal, Before the World 🇳🇵🌎
The Man. The Moment. Nepal 🇳🇵

25/09/2026

Our Prime Minister 🇳🇵

25/09/2026

From Nepal to the World — Our Prime Minister 🇳🇵

विश्वकर्मा पूजाको शुभकामना!❤️🙏🏼
17/09/2026

विश्वकर्मा पूजाको शुभकामना!❤️🙏🏼

बाढी तथा पहिरोका कारण परीक्षा दिन नसक्ने विद्यार्थीहरूका लागि महत्वपूर्ण सूचना
09/09/2026

बाढी तथा पहिरोका कारण परीक्षा दिन नसक्ने विद्यार्थीहरूका लागि महत्वपूर्ण सूचना

🤨
09/09/2026

🤨

Postponed Exam Notice
02/09/2026

Postponed Exam Notice

01/09/2026

I was in Class 7.
She was in Class 7.

I was in Class 10.
She was in Class 10.

I was in college.
She got married.

I was preparing for university.
She was preparing to become a mother.

I completed my Bachelor’s degree.
Her daughter started school.

I completed my Master’s degree.
Her daughter was in Class 10.

I started my career.
Her daughter joined college.

And then came the greatest irony of all… 🙂

Today is my engagement. 💍
And her daughter is my fiancée. ❤️

Sometimes, life writes the most unexpected stories. 🙂

30/08/2026

📢 BBA Even Semester परीक्षा सम्बन्धी विद्यार्थीहरूको जिज्ञासा :

हाम्रो BBA even Semester को परीक्षा १५ गतेदेखि सुरु हुने भनिएको थियो। परीक्षा स्थगित भइसकेपछि अब कति दिन सारिन्छ? छठपछि मात्र परीक्षा हुने हो कि त्यसअघि नै नयाँ Routine प्रकाशित हुन्छ?
हामी विद्यार्थीहरू धेरै अन्योलमा छौँ। पढाइको तयारी, बसाइ, यात्रा र आफ्नो समय व्यवस्थापन गर्न पनि परीक्षा कहिले हुन्छ भन्ने थाहा हुन जरुरी छ। 😔📚
University, हामीलाई कम्तीमा यति मात्र स्पष्ट गरिदिनुहोस्—परीक्षा सुरु हुनुभन्दा न्यूनतम कति दिन अगाडि नयाँ Routine प्रकाशित हुन्छ?
परीक्षा सार्नु परिस्थितिको आवश्यकता होला, तर विद्यार्थीहरूलाई अनिश्चिततामा राख्नु हुँदैन। कृपया छिटोभन्दा छिटो स्पष्ट जानकारी दिनुहोस्। 🙏🥺
हामीलाई धेरै कुरा चाहिएको होइन, केवल एउटा स्पष्ट जवाफ चाहिएको हो—“Routine कहिले आउँछ?” 💔📚

Address

Pushpalal Chowk
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Purbanchal University - BBA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share