Jamiatul Islah Al Islamia

  • Home
  • Jamiatul Islah Al Islamia
Call Directions Contact the university

Jamiatul Islah Al Islamia The best destination for quality Education
(1)

शिक्षक पदपूर्ति सम्बन्धि सूचना ।
11/08/2026

शिक्षक पदपूर्ति सम्बन्धि सूचना ।

03/08/2026

परीक्षा सञ्चालन हुने बारे सूचना ।
आदरणीय शिक्षक,विद्यार्थी एवंम् अभिभावक ज्यू,
प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको सूचना अनुसार सुरक्षा अवस्था सुधार उन्मुख रहेको पाइएकोले स्थगित गरिएका परीक्षा कार्यक्रमहरु मिति २०८३/०४/१९ गते मंगलवार देखि नियमित र पूर्ववत् समय तालिका अनुसार सञ्चालन हुने सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
जामिया प्रशासन

02/08/2026

परीक्षा स्थगित गरिएको बारे सूचना ।

आदरणीय शिक्षक,विद्यार्थी एवंम् अभिभावक ज्यू,
वर्तमान विषम परिस्थितिका कारण जामिया र यसका शाखा स्कुलहरूमा सञ्चालन भइरहेको स्थगित गरिएका परीक्षा कार्यक्रमहरु मिति २०८३/०४/१८ गते सोमबार देखि नियमित र पूर्ववत् समय तालिका अनुसार सञ्चालन हुने सूचना जारी गरिए तापनि अवस्था सहज भई नसकेकोले भोलि सञ्चालन हुने सम्पूर्ण परीक्षाका कार्यक्रमहरू स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
जामिया प्रशासन

02/08/2026

आदरणीय शिक्षक,विद्यार्थी एवम् अभिभावक ज्यू,
वर्तमान विषम परिस्थितिका कारण जामिया र यसका शाखा स्कुलहरूमा सञ्चालन भइरहेको स्थगित गरिएका परीक्षा कार्यक्रमहरु मिति २०८३/०४/१८ गते सोमबार देखि नियमित र पूर्ववत् समय तालिका अनुसार सञ्चालन हुने सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
जामिया प्रशासन

यसै सूचना बमोजिम मिति २०८३/०४/१२ गते जामिया र यसका शाखा स्कुलहरूमा शोक विदा रहनेछ।
27/07/2026

यसै सूचना बमोजिम मिति २०८३/०४/१२ गते जामिया र यसका शाखा स्कुलहरूमा शोक विदा रहनेछ।

27/07/2026

मिति २०८३/०४/११
कप्तानगञ्ज घटनाप्रति गम्भीर ध्यानाकर्षण
तथा कडा कारबाहीको माग

कप्तानगञ्जमा भएको दुःखद घटनाले हामी सबैलाई मर्माहत बनाएको छ। कुनै पनि निर्दोष नागरिकको ज्यान जानु वा हिंसा हुनु अत्यन्त दुःखद र निन्दनीय कुरा हो।

दिवंगत र शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।
नेपाल शान्ति,सहिष्णुता,धार्मिक सद्भाव र आपसी सम्मानको देश हो।

प्रत्येक नागरिकलाई आफ्नो धर्म पालना गर्ने पूर्ण अधिकार छ तर धर्मको नाममा अशान्ति र हिंसा फैलाउने अधिकार कसैलाई छैन। द्वन्द्व सिर्जना गर्ने र हिंसा गर्ने जोसुकै व्यक्ति भएपनि राज्यले त्यसमाथि निष्पक्ष अनुसन्धान गरी कडा भन्दा कडा कानुनी कारबाही गरिनु पर्दछ।

भ्रामक र तथ्यहीन सूचनाको पछि नलागौं सत्य तथ्य सूचनाको आधारमा अघि बढौं,एक
अर्काप्रति विश्वास,सद्भाव र सहकार्यलाई अझ बलियो बनाऔं।

"सामाजिक सद्भाव नै शान्तिको निर्विकल्प आधार हाे ।" सबैलाई चेतना भया !

जामिअतुल इस्लाह परिवार

बस चालक पदपूर्ति सम्बन्धी सूचना ।
26/07/2026

बस चालक पदपूर्ति सम्बन्धी सूचना ।

हरिनगर गा.पाबाट अनुदान प्राप्त बस जामियालाई हस्तान्तरण गरिएको छ। मिति २०८३/०३/२९ गते सोमबार
15/07/2026

हरिनगर गा.पाबाट अनुदान प्राप्त बस जामियालाई हस्तान्तरण गरिएको छ।
मिति २०८३/०३/२९ गते सोमबार

30/06/2026

تقریب الوداعی تشکرو تکریم

Address

Harinagar Rural Municipality Sunsari Nepal

Telephone

977025620719

Website

Alerts

Be the first to know and let us send you an email when Jamiatul Islah Al Islamia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Jamiatul Islah Al Islamia:

Shortcuts

  • Want your university to be the top-listed university?

Share