NSU PU College of Law

NSU PU College of Law Nationality, Democracy, Socialism, Student Unity

पूर्वाञ्चल विश्वविद्यालय नेवि संघ कलेज अफ ल इकाई समिति बाट आज मिति २०८२/१०/२७ गते आयोजना गरिएको नेपालको लोकतान्त्रिक आन्...
10/02/2026

पूर्वाञ्चल विश्वविद्यालय नेवि संघ कलेज अफ ल इकाई समिति बाट आज मिति २०८२/१०/२७ गते आयोजना गरिएको नेपालको लोकतान्त्रिक आन्दोलन र नागरिक बिच बढदो असन्तुष्टि: सुधार कि विकल्प?" विषयक बहस प्रतियोगिताका केही दृश्यहरु।

उल्लासमय सहभागिताका लागि अनुरोध गर्दछौं।
02/02/2026

उल्लासमय सहभागिताका लागि अनुरोध गर्दछौं।

नेपाल विद्यार्थी संघ पू. वि. कलेज अफ ल इकाई समितिले मिति २०८२/०९/२६ मा संकाय डिनको कार्यालय विराटनगर भवनमा तालाबन्दी गरे...
30/01/2026

नेपाल विद्यार्थी संघ पू. वि. कलेज अफ ल इकाई समितिले मिति २०८२/०९/२६ मा संकाय डिनको कार्यालय विराटनगर भवनमा तालाबन्दी गरेकोमा विश्वविद्यालय प्रशासन सँगको निरन्तर संवादले आज मिति २०८२/१०/१६ गते विश्वविद्यालय बाट गठित वार्ता टोली र ने वि संघ साथै अखिल क्रान्तिकारी इकाई समिति सँग गम्भीर छलफल र संवाद पश्चात निम्न बमोजिमको आशय रहेको सहमति गरी ताला खोल्ने निर्णय गरियो।
निम्न:
१. विश्वविद्यालयले संकाय डिनको कार्यालय राख्न अन्यन्त्र व्यवस्था नगरेसम्म कलेज अफ ल लाई तत्काल आवश्यक कक्षाकोठा सञ्चालन गर्न दिने र भविष्यमा आवश्यक कक्षाकोठा आवश्यकताका आधारमा भवन लाई खाली गर्दै जाने विषयमा सहमति गरियो।
२.आगामी निर्वाचन लगत्तै कानुन संकाय सह डिन नियुक्त गरी क्याम्पस हाता भित्रै व्यवस्थापन गर्ने सहमति गरियो।
३. संकाय डिनको कार्यालयमा रहेको सभाहल विद्यार्थी/शैक्षिक कार्यक्रम प्रयोजनका लागि सहज बनाउन एक थान चाबी क्यम्पस प्रमुख सँग राख्ने।
४. विश्विद्यालयका सम्पूर्ण निकायमा भुक्तानी प्रक्रिया लाई सहज बनाउन अनलाइन भुक्तानी प्रणाली यथासिघ्र लागू गर्ने व्यवस्था मिलाउने।
५.आर्थिक वर्ष २०८२/०८३ भित्र काम सम्पन्न हुने गरी क्यान्टिन बनाउन प्रक्रिया अगाडि बढाउने।
६. कलेज अफ ल लाई प्रविधि मैत्री बनाउने काममा तत्कालका लागि कम्तीमा २ वटा smart-classroom निर्माण गर्ने।
७. अब पुनःनिर्माण गर्न लागिएको पुस्तकालय (लाइब्रेरी)लाई eLibrary को रुपमा विकास गर्ने।
८. आगामी आर्थिक वर्षको बजेटमा कलेज अफ ल लाई छुट्टै कलेज बस खरिद गर्न बजेट विनियोजन गर्ने।
९. कलेज अफ ल को आयोजनामा आगामी वैशाख महिनामा National level Moot Court Competition आयोजना गर्न आवश्यक रकम छुट्याउने।

वसन्त पञ्चमी (सरस्वति पूजा) को हार्दिक शुभकामना। माता सरस्वतीको आशीर्वादले सम्पूर्णमा सत्कर्म र सद्बुद्धि प्राप्त होस।
23/01/2026

वसन्त पञ्चमी (सरस्वति पूजा) को हार्दिक शुभकामना।
माता सरस्वतीको आशीर्वादले सम्पूर्णमा सत्कर्म र सद्बुद्धि प्राप्त होस।

सूचना
14/01/2026

सूचना

नेपाल विद्यार्थी संघ कलेज अफ ल इकाई समितिले डिनको कार्यालय विराटनगर को भवनमा तालाबन्दी गरेको छ।डिनको कार्यालय खाली गराई ...
10/01/2026

नेपाल विद्यार्थी संघ कलेज अफ ल इकाई समितिले डिनको कार्यालय विराटनगर को भवनमा तालाबन्दी गरेको छ।
डिनको कार्यालय खाली गराई कलेज अफ ल को स्वामित्वमा रहने गरी पठनपाठनको निम्ति कक्षाकोठा निर्माण गरेर सञ्चालन गर्नु पर्ने साथै विराटनगर कार्यालय बाट गोठगाउँ केन्द्रीय कार्यालय स्थान्तरण गरिएको कला कानुन तथा शिक्षा शास्त्र संकाय कानुन संकाय केन्द्रीय क्यम्पस हाता भित्र नै रहने गरी व्यवस्था गर्नुपर्ने माग राख्दै आज तालाबन्दी गरिएको हो।

Important Notice: BALLB Orientation ProgramDear New Batch(2025) Students,This is to inform you that the BALLB Orientatio...
27/11/2025

Important Notice: BALLB Orientation Program
Dear New Batch(2025) Students,

This is to inform you that the BALLB Orientation Program has been scheduled as follows:
📅 Date: Mangshir 13 (Saturday)
⏰ Time: 10:30 AM
📍 Venue: Purbanchal University, Dean Hall, Biratnagar – Puspalal Chowk

All newly enrolled BALLB students are requested to attend the program. The session will include important information about the academic structure, university guidelines, faculty introduction, and essential instructions for the upcoming semester.

Please be present on time and maintain formal discipline.

Looking forward to your active participation!

३ बर्षे LL.B शैक्षिक कार्यक्रम सन् २०२५ ब्याचको लागि लिइएको प्रवेश परीक्षाको योग्यताक्रम अनुसार नतिजा प्रकाशन गरिएको छ।
27/11/2025

३ बर्षे LL.B शैक्षिक कार्यक्रम सन् २०२५ ब्याचको लागि लिइएको प्रवेश परीक्षाको योग्यताक्रम अनुसार नतिजा प्रकाशन गरिएको छ।

BALLB/LLB प्रथम वर्ष र पाँचौं वर्षको वार्षिक परीक्षाको तालिका सार्वजनिक भएको छ।💯थप जानकारीको लागि https://www.puexam.edu...
23/11/2025

BALLB/LLB प्रथम वर्ष र पाँचौं वर्षको वार्षिक परीक्षाको तालिका सार्वजनिक भएको छ।💯
थप जानकारीको लागि https://www.puexam.edu.np/exam-schedule-new
सम्पूर्ण विद्यार्थीहरुलाई तयारीको लागि शुभकामना 🌼

नेपाल विद्यार्थी संघ पू. वि. कलेज अफ ल इकाई समिति द्वारा हिजो मिति २०८२/०५/१८ गते Moot court खालि गराउन २४ घन्टे अल्टिमे...
04/09/2025

नेपाल विद्यार्थी संघ पू. वि. कलेज अफ ल इकाई समिति द्वारा हिजो मिति २०८२/०५/१८ गते Moot court खालि गराउन २४ घन्टे अल्टिमेटम सहित एक पत्र जारि गरिएको सर्बविविधै छ | सो विषयमा कलेज प्रशासन विश्वविध्यालय प्रसासनले समस्या समाधान गर्न कुनै पहल कदमी नचालेपछि हामी ने. वि. संघ कलेज अफ ल इकाई समिति तालावन्दि गर्न बाध्य भएर आज क्याम्पस प्रमुख, Faculty room र कानुन संकाय डीन ज्यु को कार्यकक्ष मा तालाबन्दी गरियो |

पू.वि. कलेज अफ ल ले गत मंगलबार लिएको Ballb प्रवेश परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । उक्त्त परिक्षामा सहभागी भइ मिरि...
04/09/2025

पू.वि. कलेज अफ ल ले गत मंगलबार लिएको Ballb प्रवेश परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
उक्त्त परिक्षामा सहभागी भइ मिरिट लिस्नाट मा नाम निकाल्न सफल विधार्थीहरुलाई हार्दिक शुभकामा ब्यक्त गर्दछौ ।

Address

Puspalalchowk
Biratnagar

Telephone

+9779813016105

Website

Alerts

Be the first to know and let us send you an email when NSU PU College of Law posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share