25/04/2026
नेपाल सरकारकाे तिनै तहको सरकारी सेवामा आफ्नो career बनाउन चाहने विद्यार्थीहरुकाे लागी सुनौलो अवसर ।।।।
मधेश प्रदेश मा सर्व प्रथम मधेश विश्वविद्यालयलमा स्नातक तहमा जन प्रशासन विषयमा (BPAM) र स्नातकतोरमा MPA काे कक्षाहरु सञ्चालन भइरहेको छ। यस विषयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले डिनकाे कार्यालयमा सम्पर्क राख्न सूचित गरिन्छ।
051592292
madheshuniversity.edu.np
Madhesh University
Birgunj,parsa