Sahil Dewan- साहिल देवान

Sahil Dewan- साहिल देवान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sahil Dewan- साहिल देवान, College & University, Birgunj.

📙स्नातकोत्तर (M.Ed) - Maths Education/ गणित शिक्षा ( T.U.,Nepal)
✅सेवा/कार्यरत : शिक्षक ,🇳🇵नेपाल सरकार
✅लोकसेवा / शिक्षक सेवा तयारी सामग्री र समसामयिक जानकारीको लागि
🌍️Like & share
✅परिश्रमनै सफलताको मार्ग हो। परिश्रम गर्नुहोस् सफलता अवश्य मिल्ने छ।

संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना 🙏❣️
23/05/2026

संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना 🙏❣️

आजदेखि पर्सिसम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० ड...
23/05/2026

आजदेखि पर्सिसम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मी हुने सम्भावना देखिएको छ। यी प्रदेशका तराईका भू-भागमा यस अवधिमा मध्यम तातो लहर (Heat wave) को समेत सम्भावना रहेको छ।
त्यसैले, अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा प्राधिकरण अनुरोध गर्दछ। साथै, यस विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत अनुरोध छ।

23/05/2026

अमेरिकामा ग्रिनकार्डका लागि आवेदन दिन अब स्वदेश फर्किनुपर्ने भएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रिनकार्ड आवेदन दिन पाउने छैनन् ।

Revised Examination Schedule for the M.Ed. 1st Semester 2083
22/05/2026

Revised Examination Schedule for the M.Ed. 1st Semester 2083

2083 जेठ 14 गते इद उल अज्हाको सार्वजनिक विदा ।
22/05/2026

2083 जेठ 14 गते इद उल अज्हाको सार्वजनिक विदा ।

आयकरको सीमा बढाउन, करको दर घटाउन र कर्मचारीको तलब २५ प्रतिशत बढाउन प्रतिनिधि सभाको अर्थ समितिमा अर्थशास्त्रीहरूले सरकारल...
21/05/2026

आयकरको सीमा बढाउन, करको दर घटाउन र कर्मचारीको तलब २५ प्रतिशत बढाउन प्रतिनिधि सभाको अर्थ समितिमा अर्थशास्त्रीहरूले सरकारलाई सुझाव दिएका छन्।

प्रतिनिधि सभाको अर्थ समितिमा अर्थशास्त्रीहरुले कर प्रणाली सुधार गरेर निजी क्षेत्रको लगानी बढाउने गरी बजेट बनाउ...

पोखरा कार्यालयको नायब सुब्बाको प्रथम पत्रको नतिजा प्रकाशन भएको छ ।
20/05/2026

पोखरा कार्यालयको नायब सुब्बाको प्रथम पत्रको नतिजा प्रकाशन भएको छ ।

20/05/2026

पोखरा कार्यालयको नायब सुब्बाको प्रथम पत्रको नतिजा प्रकाशन भएको छ ।

20/05/2026

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Sahil Dewan- साहिल देवान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share