TU Student

TU Student त्रिभुवन बिश्वबिद्धालय, शिक्षा तथा ज्ञान मुलक समाग्री....

Bbs 4th yr Supplymentory result published
25/12/2025

Bbs 4th yr Supplymentory result published

25/12/2025
Admission Test Result Published: For the MBA-F, MBA-CL, MBA-M, MBM, MITM, MHM, MTTM and MATS programs of the admission b...
22/12/2025

Admission Test Result Published: For the MBA-F, MBA-CL, MBA-M, MBM, MITM, MHM, MTTM and MATS programs of the admission batch of 2026 AD

भारी संख्यामा विज्ञापन !!😲😲स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फ सहायक स्तर पाँ...
22/12/2025

भारी संख्यामा विज्ञापन !!😲😲
स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फ सहायक स्तर पाँचौँ तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन!!!
फारम भर्न परेमा अबस्य सम्झनुहोला।।

Results published:- आज मिति २०८२/०९/०६ गतेका दिनमा ४ बर्षे स्नातक तह B.Ed  तर्फको चौथो बर्षको पूरक परीक्षा (Supplementry...
22/12/2025

Results published:-
आज मिति २०८२/०९/०६ गतेका दिनमा ४ बर्षे स्नातक तह B.Ed तर्फको चौथो बर्षको पूरक परीक्षा (Supplementry Exam) को २०८२ साल मंसिर महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
उत्तीर्ण हुन सफल परीक्षार्थीरुको सिंम्बल नम्बर सहितको लिष्ट तल समावेश गरिएको छ हेर्नू होला ।
#नतिजा हेर्नको लागि भनी : https://result.tuexam.edu.np/

20/12/2025
 #४वर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एड., वि.एस्सी. तेस्रो वर्षको नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि...
20/12/2025

#४वर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एड., वि.एस्सी. तेस्रो वर्षको नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना ।
#परीक्षा फाराम भर्ने अवधि :
१) नियमित दस्तुरमा : २०८२ साल मंसिर २५ गते देखि पुस ३० गते सम्म ।
२) दोब्बर दस्तुरमा : २०८२ साल माघ १ गते देखि ७ गते सम्म ।
#कस्ताले पाउने :
१) २०७४ सालमा भर्ना भई २०७५ सालमा प्रथम बर्षको प्रथम पटक नियमित तर्फको परीक्षा फाराम भरी परीक्षा दिएकाहरुको लागि यो अन्तिम पटकका लागि परीक्षा फाराम भर्ने व्यवस्था गरिएको छ ।
२) रजिस्ट्रेशन नम्बरको अन्तिममा :
तेस्रो बर्षको नियमित तर्फको सन् २०२२ भएकाले पाउने ।
व्याक पेपर (Partial) तर्फको ले सन् २०१८ देखि २०२१ सम्म को ले आंशिक तर्फको फाराम भर्न पाउने छन् ।

20/12/2025

दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको संख्या बढ्दै गएसँगै व्यवस्थापन गर्न गाह्राे भएपछि त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि दीक्षान्त समारोह प्रदेशगत रूपमा गर्ने भएको छ ।

Address

Kathmandu
Birgunj
44400

Alerts

Be the first to know and let us send you an email when TU Student posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to TU Student:

Share