Success preparation institute, Birgunj

Success preparation institute, Birgunj लोक सेवा , शिक्षक सेवा , बैंक , प्रहरी तथा संस्थानको तयारी गराउने बिरगंजको उत्कृष्ट ईन्स्टिच्यु

01/06/2026

काठमाडौ महानगरपालिकाको कक्षा ११ को Entrance को Gk का प्रस्नहरु सम्झनाको आधारमा कृपया message मा पेठाउनु होला ।

 #बजेट
01/06/2026

#बजेट

रगतको अभावमा कसैको जीवन नरोकिनोस् भन्ने सानो प्रयास… ❤️क्रियासिल युवा पत्रकार मञ्च नेपालको आयोजनामा यही जेष्ठ २३ गते, शन...
01/06/2026

रगतको अभावमा कसैको जीवन नरोकिनोस् भन्ने सानो प्रयास… ❤️
क्रियासिल युवा पत्रकार मञ्च नेपालको आयोजनामा यही जेष्ठ २३ गते, शनिबार बिहान ७ बजे देखि वीरगञ्ज घण्टाघरमा हुने रक्तदान कार्यक्रममा सहभागी बनौँ।
तपाईंको केही मिनेटको समय र एक पिन्ट रगतले कसैको संसार फेरिन सक्छ।
“रक्तदान जीवनदान” केवल नारामा सीमित नरहोस्, आज कसैको आशा बनौँ।
आउनुहोस्, मानवताको यो अभियानमा हातेमालो गरौँ। 🩸🙏

कोशी प्रदेशले द्वितीय पत्रको विषयगत परीक्षामा क्यालकुलेटरको प्रयोग गर्न दिने सुचना ।
01/06/2026

कोशी प्रदेशले द्वितीय पत्रको विषयगत परीक्षामा क्यालकुलेटरको प्रयोग गर्न दिने सुचना ।

01/06/2026

विभिन्न सूचकांकमा नेपालको स्थान(सन् २०२६):-
१. हेन्ली पासपोर्ट सूचकांक :- ९६ औं
२. विश्व खुशी सूचकांक :- ९९ औं
३. विश्व आतंकवाद सूचकांक :- ८९ औं
४. मानव विकास सूचकांक (२०२५) :- 145 औं
५. जलवायु जोखिम सूचकांक :- ६९ औं
६. शान्ति सूचकांक (२०२५) :- ७६ औं
७. प्रेस स्वतन्त्रता सूचकांक (२०२५) :- ९० औं
८. दिगो विकास सूचकांक (२०२५) :- ८५ औं
९. भोकमरी सूचकांक (२०२५) :- ७२ औं
१०. भ्रष्टाचार सूचकांक (२०२५) :- १०९ औं
११. विधिको शाशन सूचकांक (२०२५) :- ७२ औं
१२. नवप्रवर्तन सूचकांक (२०२५) :- १०७ औं
१३. आर्थिक स्वतन्त्रता (२०२५) :- १३१ औं
१४. भुकम्पिय जोखिममा :- ११ औं
१५. शान्ति स्थापनामा सेना पठाउनेमा :- प्रथम

बढेको तलबमान:: शिक्षक
01/06/2026

बढेको तलबमान:: शिक्षक

।।।।। कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।।।।।मिति २०८३ जेष्ठ १५ गतेको आर्थिक राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित
01/06/2026

।।।।। कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।।।।।
मिति २०८३ जेष्ठ १५ गतेको आर्थिक राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित

01/06/2026

१. तल समूह - I र समूह - II बीच जोडा मिलाउनुहोस् र विकल्पहरूमध्येबाट सही उत्तर छनोट गर्नुहोस्:

सार्वजनिक संस्थान क्षेत्र
१) गोरखापत्र संस्थान a. जनोपयोगी क्षेत्र
२) नेपाल खानेपानी संस्थान b. औद्योगिक क्षेत्र
३) नेपाल खाद्य व्यवस्था तथा व्यापार
कम्पनी c. व्यापारिक क्षेत्र
४) दुग्ध विकास संस्थान d. सामाजिक क्षेत्र

(A) 1-d, 2-a, 3-c, 4-b
(B) 1-c, 2-d, 3-a, 4-b
(C) 1-b, 2-c, 3-a, 4-d
(D) 1-a, 2-b, 3-c, 4-d

२. नेपालको कुन ठाउँमा 'जिरो इनर्जी हाउस' (Zero Energy House) रहेको छ ?
विकल्पहरू:
क) दोलखा
ख) काभ्रे
ग) ललितपुर
घ) नुवाकोट

रोजगारीको अवसर ⤵️
01/06/2026

रोजगारीको अवसर ⤵️

  VVI  #यस साल 2083 मा  सुब्बामा प्रस्न IPL बाट सोधेको थियो ।
01/06/2026

VVI
#यस साल 2083 मा सुब्बामा प्रस्न IPL बाट सोधेको थियो ।

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Success preparation institute, Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Success preparation institute, Birgunj:

Share