24/09/2026
📢 महत्त्वपूर्ण सूचना
मौसममा देखिएको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै, २०८३/०६/०९ गते एक दिनका लागि सम्पूर्ण पठनपाठनका गतिविधिहरू स्थगित गरिएको छ।
विद्यार्थी, अभिभावक तथा सम्पूर्ण कर्मचारीहरूलाई सुरक्षित रहन, सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ।
सुरक्षित रहौँ। सतर्क रहौँ। 🌧️