15/05/2026
मदरल्याण्ड माध्यमिक विद्यालयमा inter Class Class Decoration Competition सम्मपन्न भएको छ । Competition मा कक्षा ६ प्रथम , कक्षा ८ दोस्रो र कक्षा ५ ले तेस्रो स्थान प्राप्त गरेको थियो । विजय भएका कक्षालाई निर्णायक डा अक्षर दुवेदी , डा दिलिप यादव , सँचारकर्मी कन्हैया गुप्ता , नेशनल प्याब्सन वीरगंज महा नगर अध्यक्ष सोनालाल पटेलले गर्नुभएको थियो भन्ने कार्यक्रमको सँचालन लेखापाल विजेता चौधरीले गर्नुभएको थियो ।