मोहनमाया माध्यमिक बिद्यालय

  • Home
  • Nepal
  • Birta
  • मोहनमाया माध्यमिक बिद्यालय

मोहनमाया माध्यमिक बिद्यालय For Quality Education

हार्दिक बधाई तथा शुभकामना ।कक्षा ११ विज्ञान विषय समूहतर्फको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिएको बारे ।
20/05/2026

हार्दिक बधाई तथा शुभकामना ।
कक्षा ११ विज्ञान विषय समूहतर्फको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिएको बारे ।

20/05/2026

मिति २०८३/०२/०७ गतेदेखि २०८३/०२/१४ गतेसम्म विद्यालयको यातायात प्रयोग गर्ने विद्यार्थीहरूको बसकार्ड बनाइनेछ । बसकार्ड बनाउन आउदा विद्यार्थीको १ प्रति पासपोर्ट साइजको फोटो र वार्षिक रूपमा लाग्ने रकमको आधा बराबरको रकम समेत ल्याउनु पर्नेछ ।

कक्षा ११ विज्ञान विषय समूहको मात्र प्रवेश परीक्षा व्यवस्थापन तालिका-२०८३
20/05/2026

कक्षा ११ विज्ञान विषय समूहको मात्र प्रवेश परीक्षा व्यवस्थापन तालिका-२०८३

20/05/2026

आज मिति २०८३/०२/०६ गते बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म सञ्चालन हुने "कक्षा ११ विज्ञान विषय समूहको मात्र" प्रवेश परीक्षामा क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने सम्पूर्णमा सूचित गरिन्छ ।

19/05/2026

भोलि मिति २०८३/०२/०६ गते बुधबार कक्षा ७ (सात ) को मात्र पठनपाठन नहुने जानकारी गराइन्छ।

19/05/2026

माध्यमिक शिक्षा परीक्षा SEE २०८२ को नतिजा पुनरयोग गर्ने अन्तिम मिति २०८३/०२/०७ गते रहेको हुनाले कोहि छुट हुनुभएमा समयमा नै सो कार्य गर्नुहुन सूचित गरिन्छ ।केहि समस्या परेमा विद्यालयमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ ।

ग्रेडवृद्दि परीक्षामा सामेल हुने विद्यार्थीहरूले मिति २०८३/०२/११ गतेका दिन विद्यालयमा आवश्यक कागजातका साथमा फाराम भर्न उपस्थित हुन जानकारी गरिन्छ । आ- आफ्नो विषय अनुसार विषयगत शिक्षकज्यूहरूसँग समन्वय समेत गर्न सूचित गरिन्छ ।

19/05/2026

कक्षा ११ व्यवस्थापन विषय समुह अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरूले मिति २०८३/०२/०७ गतेबाट १४ गतेसम्म बस कार्ड बनाउन विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
व्यवस्थापन विषय समूह अध्ययन गर्ने कक्षा ११ का विद्यार्थीहरूको मात्र विद्यालय पोशाक परिवर्तन भएको हुनाले नयाँ परिवर्तित पोशाकको जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ ।

अन्तिम नतिजा प्रकाशन गरिएको बारे  ।वि.नं. ०५/२०८२/८३ को नतिजा सोमबार प्रकाशन हुनेछ ।
16/05/2026

अन्तिम नतिजा प्रकाशन गरिएको बारे ।
वि.नं. ०५/२०८२/८३ को नतिजा सोमबार प्रकाशन हुनेछ ।

विद्यालय व्यवस्थापन समिति सदस्य र शिक्षक कर्मचारीको परिचयात्मक कार्यक्रम
15/05/2026

विद्यालय व्यवस्थापन समिति सदस्य र शिक्षक कर्मचारीको परिचयात्मक कार्यक्रम

15/05/2026

पर्सि मिति २०८३ जेठ ३ गते आइतबार कक्षा ११ बिज्ञान विषय समूहको मात्र भर्ना फाराम वितरण / फाराम बझाउने कार्यको लागि मात्र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्यालय प्रशासन खुल्ला रहने जानकारी गराइन्छ।

२०८३/०२/०१मोहनमाया माध्यमिक बिद्यालयको `विद्यालय व्यवस्थापन समिति ´१ लिलानाथ खत्री             अध्यक्ष                  ...
15/05/2026

२०८३/०२/०१
मोहनमाया माध्यमिक बिद्यालयको `विद्यालय व्यवस्थापन समिति ´

१ लिलानाथ खत्री अध्यक्ष ( अभिभावक )
२ घनश्याम चेम्जोङ सदस्य ( अभिभावक )
३ तारादेवी वि क सदस्य ( अभिभावक )
४ सीतादेवी दाहाल सदस्य ( अभिभावक )
५ ओमनाथ गौतम सदस्य (वडा प्रतिनिधि )
६ ज्ञानेन्द्र कुमार कर्ण सदस्य (शिक्षक प्रतिनिधि )
७ शेरबहादुर श्रेष्ठ सदस्य - सचिव (प्रधानाध्यापक )

Address

Birtamode
Birta
57204

Alerts

Be the first to know and let us send you an email when मोहनमाया माध्यमिक बिद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to मोहनमाया माध्यमिक बिद्यालय:

Share