Tilottama Campus

Call Directions Website Contact the university

Tilottama Campus This page is official page of Tilottama Campus that provides information about recent activities

कपिलवस्तुको प्यारो विद्यार्थीका रूपमा तिमीलाई तिलोत्तमा कलेजमा कक्षा ११/१२ विज्ञान पढाउँदा देखेको मेहनत, लगन र समर्पण आज...
23/09/2026

कपिलवस्तुको प्यारो विद्यार्थीका रूपमा तिमीलाई तिलोत्तमा कलेजमा कक्षा ११/१२ विज्ञान पढाउँदा देखेको मेहनत, लगन र समर्पण आज मधेश प्रदेश लोकसेवाको अत्यन्त प्रतिस्पर्धात्मक परीक्षामा अधिकृत पदमा नाम निकालेर सार्थक भएको छ। तिम्रो यो शानदार सफलताले हाम्रो हृदय गर्व र खुसीले भरिएको छ। धेरै धेरै बधाई प्रिय ब्रह्मानन्द कुर्मी !!

🎉 Heartiest Congratulations! 🎉Heartiest congratulations to all the participating teams of the Management Inter-Section Q...
23/09/2026

🎉 Heartiest Congratulations! 🎉

Heartiest congratulations to all the participating teams of the Management Inter-Section Quiz Competition held at Tilottama Campus on 2083/06/06.

Your enthusiasm, teamwork, knowledge and competitive spirit made the event truly memorable. 👏

🏆 Special Congratulations to the First, Second and Third Position Holders! Your outstanding performance is highly commendable.

Keep learning, keep competing, and keep achieving!
Wishing all our students continued success and excellence.

संविधान दिवस २०८३ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार...
19/09/2026

संविधान दिवस २०८३ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

जय नेपाल! 🇳🇵

Are you ready for Quiz on 2083/06/06 ?
18/09/2026

Are you ready for Quiz on 2083/06/06 ?

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏✨
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏✨

🌸 सम्पूर्ण दिदीबहिनीहरूलाई हरितालिका तीजको हार्दिक शुभकामना! सुख, शान्ति, प्रेम र समृद्धिले जीवन भरिपूर्ण रहोस्। 💚🙏✨
14/09/2026

🌸 सम्पूर्ण दिदीबहिनीहरूलाई हरितालिका तीजको हार्दिक शुभकामना! सुख, शान्ति, प्रेम र समृद्धिले जीवन भरिपूर्ण रहोस्। 💚🙏✨

Happy Father's Day!
11/09/2026

Happy Father's Day!

🕯️ भदौ २३ | Gen Z शहीद दिवस — वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🇳🇵
08/09/2026

🕯️ भदौ २३ | Gen Z शहीद दिवस — वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🇳🇵

🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!श्रीकृष्णको बाँसुरीको मधुर धुनझैँ जीवनमा प्रेम, शान्ति र सकारात्मकता छाओस्। 🙏...
04/09/2026

🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!
श्रीकृष्णको बाँसुरीको मधुर धुनझैँ जीवनमा प्रेम, शान्ति र सकारात्मकता छाओस्। 🙏✨
जय श्रीकृष्ण! 🦚💙

विपद्मा साथ, दुःखमा सहारा ,तिलोत्तमा कलेजद्वारा रु. छ लाख पाँचहजार पाँचसय पचपन्न सहयोग!!देशले भोगिरहेको बाढी–पहिरोजस्तो ...
03/09/2026

विपद्मा साथ, दुःखमा सहारा ,तिलोत्तमा कलेजद्वारा रु. छ लाख पाँचहजार पाँचसय पचपन्न सहयोग!!

देशले भोगिरहेको बाढी–पहिरोजस्तो दुःखद विपद्को घडीमा Tilottama College परिवार पनि पीडितहरूसँगै उभिएको छ।

कलेजका शिक्षक- कर्मचारी, Interact Club तथा Prodigy Society को संयुक्त पहलमा संकलित रकमका साथै संस्थाबाट प्रदान गरिएको सहयोग सहित ६,०५,५५५ (छ लाख पाँच हजार पाँच सय पचपन्न)हिसान नेपाल मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने कार्य गरिएको छ।

यो रकम केवल सहयोगको रकम होइन
पीडामा परेका हाम्रा आफ्ना प्रति संवेदना, जिम्मेवारी र एकताको सानो तर अर्थपूर्ण अभिव्यक्ति हो।

Address

Yogikuti Tilottama-2, Rupandehi
Butwal
00977

Opening Hours

Monday 06:00 - 16:45
Tuesday 06:00 - 16:45
Wednesday 06:00 - 16:45
Thursday 06:00 - 16:45
Friday 06:00 - 16:45
Saturday 06:00 - 17:00
Sunday 06:00 - 16:45

Telephone

+97771543659

Alerts

Be the first to know and let us send you an email when Tilottama Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Tilottama Campus:

Shortcuts

Share