Lumbini Integrated Academy

Lumbini Integrated Academy Empowering Minds. Transforming Lives.

B.Sc.Forestry Exam routine I, III V Semester
23/03/2026

B.Sc.Forestry
Exam routine I, III V Semester

LIA BALLB 2 nd year का विद्यार्थीहरूको उच्च अदालत तुलसीपुर बुटवल इजलास ,उच्च सरकारी वकिल कार्यलय  र उच्च अदालत बार एशाेस...
22/03/2026

LIA BALLB 2 nd year का विद्यार्थीहरूको उच्च अदालत तुलसीपुर बुटवल इजलास ,उच्च सरकारी वकिल कार्यलय र उच्च अदालत बार एशाेसियशन बुटवल भ्रमण ⚖️📚
"किताबमा पढेका कानुनहरू आज व्यवहारमा देख्ने अवसर मिल्यो।
बहस, न्यायाधीशको निर्णय प्रक्रिया र अदालती वातावरणले अझ प्रेरणा दियो—
भोलिको सक्षम कानुन व्यवसायी बन्ने यात्रामा एउटा महत्वपूर्ण कदम।"

Celebrating Forests and Economies.International Day of Forests 2026
21/03/2026

Celebrating Forests and Economies.
International Day of Forests 2026

Eid Mubarak !
21/03/2026

Eid Mubarak !

यस लुम्बिनी इन्टिग्रेटेड एकेडेमीका फ्याकल्टी मेम्बर अधिवक्ता बुद्धि खनाल र अधिवक्ता पवित्रा पाैडेल वैवाहिक सम्बन्ध जाेडि...
12/03/2026

यस लुम्बिनी इन्टिग्रेटेड एकेडेमीका फ्याकल्टी मेम्बर अधिवक्ता बुद्धि खनाल र अधिवक्ता पवित्रा पाैडेल वैवाहिक सम्बन्ध जाेडिनुभएकाेे सुअवसरमा यहाँहरूकाे सुखद वैवाहिक जीवनकाे हार्दिक मंगलमय कामना व्यक्त गर्दछाैं ।
- LIA परिवार

नेपाल कानून व्यवसायी परिषद् द्वारा सञ्चालन गरिएको ३४औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशन भएको छ।
11/03/2026

नेपाल कानून व्यवसायी परिषद् द्वारा सञ्चालन गरिएको ३४औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशन भएको छ।

 # LIA # Welcome Program 2082 batch🌿 B.Sc. Forestry⚖️ B.A.LLB
28/02/2026

# LIA
# Welcome Program 2082 batch
🌿 B.Sc. Forestry
⚖️ B.A.LLB

26/02/2026
We extend our sincere congratulations to all our students for this outstanding achievement. Your  success reflects your ...
24/02/2026

We extend our sincere congratulations to all our students for this outstanding achievement. Your success reflects your dedication and hardwork. As well as invaluable guidance and contribution of our faculty members are truly commendable.

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा आज राजनीतिक विश्लेषक हरि शर्माद्वारा How to Understand Social Movement? विषयमा Guest Lec...
22/02/2026

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा आज राजनीतिक विश्लेषक हरि शर्माद्वारा How to Understand Social Movement? विषयमा Guest Lecture सम्पन्न भयो । आफ्नो प्रवचनमा शर्माले सामाजिक आन्दोलनको सिद्धान्तहरु र बुझ्ने प्रक्रियाहरु चर्चा गर्नुभयो ।
समय र महत्त्वूर्ण लेक्चरको लागि हामी आदरणीय हरि शर्माज्यूप्रति आभारी छौ ।

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना । प्रजातन्त्र दिवसको अवसरमा Day Discussion Series, Session 2 अन्तर्गत आज हामी ‘प्रजा...
19/02/2026

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ।
प्रजातन्त्र दिवसको अवसरमा Day Discussion Series, Session 2 अन्तर्गत आज हामी ‘प्रजातन्त्रः इतिहास, प्रभाव र अनुभुति’ विषयमा छलफल गर्दैछौं । यो Session को Schedule यसप्रकार रहेको छः
विषयप्रवेशः दुर्गा पौडेल, B.A.LL.B. 1st Year(१५ मिनेट)
Panel Discussion: ४५ मिनेट
Moderator: करुणा वैद्य, B.A.LL.B. 2nd Year
Panelist:
१) प्रदिप जिसी, Coordinator, B.Sc. Forestry
२) स्नेहा थापा, B.Sc.Forestry, 3rd Sem.
३) विराज कामी, B.A.LL.B. 2nd Year
४) नुर आयशा खातुन,B.A.LL.B. 1st Year

Concluding Remarks: अधिवक्ता बुद्धि खनाल । Faculty, B.A.LL.B.

लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीसङ्गको सहकार्यमा कानून विद्यार्थी समाज कालिकाले समन्वय गरेको नमूना संसदको अधिवेशनमा रुपन्...
14/02/2026

लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीसङ्गको सहकार्यमा कानून विद्यार्थी समाज कालिकाले समन्वय गरेको नमूना संसदको अधिवेशनमा रुपन्देहीमा कानून विषय पढाई भइरहेका ४ वटा विद्यालयको विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कालिका मानवज्ञान माबि बुटवलमा नवौँ नमूना संसदको अधिवेशन सम्पन्न भएको छ । विद्यार्थीहरुलाई नेपालको संसदीय पद्धत...

Address

Ward No 3, Janakinagar( Laxmi Prasad Marg), Tilottama
Butwal
44600

Alerts

Be the first to know and let us send you an email when Lumbini Integrated Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Lumbini Integrated Academy:

Share