04/10/2025
मुग्लिन-नारायणगढ सडक खण्डमा भारि वर्षा भईरहेकाे छ। तुईन खाेला नजिकै माथिबाट ढुंगा खस्ने क्रम राेकिएकाे छैन । ताजा अवस्था 👇️👇️
- सडक डिभिजन भरतपुर