Manimukunda Ss/College.

Manimukunda Ss/College. A best institution of province no 5

नयाँ वर्ष २०८० को हार्दिक शुभकामना
13/04/2023

नयाँ वर्ष २०८० को हार्दिक शुभकामना

हार्दिक बधाईआवाज वचत तथा ऋण सहकारी संस्थाले सहकारी स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तर मा.वि. जिल्ला स्तरीय निबन्ध ...
03/04/2023

हार्दिक बधाई
आवाज वचत तथा ऋण सहकारी संस्थाले सहकारी स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तर मा.वि. जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा यस मणिमुकुन्द कलेज कक्षा ११ की छात्रा अनुपा ज्ञवालीले तृतीय स्थान प्राप्त गरेकामा हार्दिक बधाई ज्ञापन गर्दछौँ।

12/11/2022
10/11/2022

कक्षा १२ सकेका केही विद्यार्थीहरूले इन्जिनियरिङ पढ्न नेपाली विषयमा C ल्याउनेपर्ने IOE को प्रावधान।

Physics, Chemistry, Math जस्ता विषयमा राम्रो ग्रेड ल्याए पनि नेपालीमा C ग्रेड ल्याउनुपर्ने नियम ।

लुम्बिनी वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा मणिमुकुन्द कलेजकी छात्रा अनुपा ...
18/09/2022

लुम्बिनी वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा मणिमुकुन्द कलेजकी छात्रा अनुपा ज्ञवालीले द्वितीय स्थान प्राप्त गरेकामा हार्दिक बधाई।

14/09/2022

लेखक, समालोचक शालिकराम पौड्याल: कार्यक्रम शब्द शिविरमा II Shabda Shibir II Episode-47

 # हार्दिक बधाई मणिहरूलाई #अब्बल नतिजामा स्थिरता, उत्कृष्टतामा निरन्तरतावातावरण तथा सामाजिक रूपान्तरणका लागि युवा संस्था...
17/08/2022

# हार्दिक बधाई मणिहरूलाई #

अब्बल नतिजामा स्थिरता, उत्कृष्टतामा निरन्तरता

वातावरण तथा सामाजिक रूपान्तरणका लागि युवा संस्थाको आयोजनामा सम्पन्न सामुदायिक र संस्थागत विद्यालयको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मणिमुकुन्द कलेज, बुटवलले प्रथम स्थान प्राप्त गरेको छ।
मणिमुकुन्द हरेक कुरामा प्रथम छ भन्ने कुरा पुन: प्रमाणित भएको छ। ज्ञान, व्यक्तित्व विकास र संस्कारमा यस क्षेत्रकै उत्कृष्ट संस्था मणिमुकुन्द कलेज।
# काग कराउँदै गर्छ पिना सुक्दै गर्छ #

03/08/2022

मणिमुकुन्द कलेज बुटवलबाट +२ उत्तीर्ण छात्रा ज्योति केसी अमेरिकाबाट एनालग अन्तरिक्ष यात्रीको प्रमाण पत्र प्राप्त गर्न सफल पहिलो नेपाली नारी । सुन्नुहोस् उहाँको अनुभव ।

प्रवेश परीक्षा सम्बन्धी सूचना
02/08/2022

प्रवेश परीक्षा सम्बन्धी सूचना

Best wishes for your SEE result which is coming soon. Inquiry and information session opened in manimukunda college. Hur...
19/07/2022

Best wishes for your SEE result which is coming soon. Inquiry and information session opened in manimukunda college. Hurry Up!!

Address

Yogikuti
Butwal
977

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

071420117

Alerts

Be the first to know and let us send you an email when Manimukunda Ss/College. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Manimukunda Ss/College.:

Share