27/09/2026
Parts- 1
DSG Podcast | विद्यार्थीको आवाज
दुर्गा शैक्षिक गृह (DSG) कक्षा ९ की छात्रा ममता यादवले सियारी गाउँपालिकाका अध्यक्ष श्री थानेश्वर घिमिरेज्यूसँग गाउँपालिकाका वर्तमान विकास योजना तथा भावी योजनाहरूका बारेमा विशेष संवाद गर्नुभएको छ।
विद्यार्थीको जिज्ञासा, जनप्रतिनिधिको अनुभव र स्थानीय विकासका विषयमा रोचक कुराकानी।
NEXT PARTS COMMING SOON