नेपाल बिद्यार्थि संघ

  • Home
  • Nepal
  • Butwal
  • नेपाल बिद्यार्थि संघ

नेपाल बिद्यार्थि संघ .

2079 mangsir 4 gate huna gairaheko Pratinidhi sava ko chunab ma jhapa kshetra no. 1 bata nepali Congress ko tarpha dekhi...
19/11/2022

2079 mangsir 4 gate huna gairaheko Pratinidhi sava ko chunab ma jhapa kshetra no. 1 bata nepali Congress ko tarpha dekhi ummedbar bannu vayeka Bishwo prakash sharma daju lai aatyadhik bahumat ka sath bijayi garaaun ! ..sathai ktm 4 ka ummedbar Gagan Thapa lai pani afno aamulye vot hali samsad ma puraunu huna sampurna 4 kshetra no ka janata harulai apil chha !
Jay nepal !!!!

Ktm kshetra  no.4 bata nepali Congress kaa ummedbar yuba neta tatha Congress mahamantri gagan daju lai rukh Chinha ma vo...
19/11/2022

Ktm kshetra no.4 bata nepali Congress kaa ummedbar yuba neta tatha Congress mahamantri gagan daju lai rukh Chinha ma vot hali bijaya garaaoun ! Jay nepal

18/11/2022

Nepali Congress hunu ma garba chha !

Hardik sradanjali aadaraniya neta ,! Rest in peace!
20/08/2022

Hardik sradanjali aadaraniya neta ,! Rest in peace!

24/04/2022
19/04/2021

हार्दिक शुभकामना !

नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । वि. स. २०२७ सालमा आजकै दिन नेपाल विद्यार्थी संघको स्थापना भएको थियो । नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले नेपालको राजनीतिक क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा पनि नेतृत्व प्रदान गर्दै आएका छन् । याे सबैका लागि गर्वकाे विषय हाे ।

नेपालकाे लाेकतान्त्रिक आन्दोलनहरुमा छुट्टै ईतिहास बनाउन सफल नेपाल विद्यार्थी संघले अब भ्रष्टाचार र वेथिति विरुद्द खबरदारी गर्दै आम विद्यार्थी र नागरिकहरुकाे आशाको केन्द्र बन्नेछ भन्ने बिश्वास लिएको छु ।
तर हाम्रा पछिल्लो गतिविधिहरुबाट आम नागरिककाे आशा र भराेसाकाे केन्द्र नेपाल विद्यार्थी संघ बन्न सकेकाे छ कि छैन भन्ने समीक्षा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता देखिएकाे छ ।

साथै , नेपाल विद्यार्थी संघ स्थपना दिवसका अवसरमा नेपालको प्रजातान्त्रीक आन्दोलनमा ज्यान गुमाएका सम्पुर्ण विद्यार्थीहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।

अत्यन्तै दुखद खबर !हार्दिक श्रद्धाञ्जली ! नेपाली कांग्रेसका उदियमान  नेता नविन्द्रराज जाेशी अब हामी बीच रहनुभएन । आम जनत...
26/03/2021

अत्यन्तै दुखद खबर !
हार्दिक श्रद्धाञ्जली !

नेपाली कांग्रेसका उदियमान नेता नविन्द्रराज जाेशी अब हामी बीच रहनुभएन ।
आम जनताका ढुकढुकी लाेकप्रिय नेता जाेशीकाे निधनकाे खबरले मलाई मर्माहत बनाएकाे छ । नेपाली कांग्रेसका भराेसा याेग्य नेता जाेशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउदा म पीडा सहन नसक्ने अवस्थामा छु ।
याे दुखकाे घडिमा प्रिय नविन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण परिवारमा गहिराे समवेदना व्यक्त गर्दछु ।

लोकतान्त्रिक आन्दोलनका युग पुरुष,युग परिवर्तक,बृहत शान्ति प्रक्रियाका महानायक,नेपाली काँग्रेसका पुर्व सभापती, पुर्व प्रध...
20/03/2021

लोकतान्त्रिक आन्दोलनका युग पुरुष,युग परिवर्तक,बृहत शान्ति प्रक्रियाका महानायक,नेपाली काँग्रेसका पुर्व सभापती, पुर्व प्रधानमन्त्री,श्रद्वय नेता स्व. गिरिजा प्रसाद कोइराला ज्यूको ११ औँ स्मृति दिवसमा उहाँ प्रती भावपुर्ण श्रद्दासुमन अर्पण गर्दछौ।जय नेपाल!!

Vabpurna Hardik saradanjali , sambhidhan Ka pita.
08/02/2021

Vabpurna Hardik saradanjali , sambhidhan Ka pita.

Address

Rudrapur
Butwal

Alerts

Be the first to know and let us send you an email when नेपाल बिद्यार्थि संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share