28/01/2024
नेपाल विधार्थी सङ्घ सङ्खुवासभा बहुमुखी क्याम्पस इकाई सभापति भरत अधिकारी सस्थापक रहने नगद राशी रु ४,५०० रहेको छात्राबृत्ति क्याम्पसमा अध्ययन गर्ने जेहेन्दार ,अनुशासित , लगनशिल विधार्थिलाई प्रदान गरिने छ ।जस अन्तर्गत यस क्याम्पसको ४३ अौ वार्शिकोउत्सब समारोह को अबसर मा उक्त छात्राबृत्ति बि•एड दोश्रो बर्ष मा अध्ययनरत छात्र रामकुमार तामाङ ले प्राप्त गर्न सफल भएका छन भाईलाई हार्दिक बधाई तथा थप प्रगति को शुभकामना व्यक्त गर्दछु । यो छात्राबृति यसै बर्ष बाट शुरुवात गरिएको हो र यो निरन्तर प्रदान गरिने छ्।❤️💗🕊️