श्री शारदा मा वि पाेखरी, चैनपुर - ३, सङ्खुवासभा ।

  • Home
  • Nepal
  • Chainpur
  • श्री शारदा मा वि पाेखरी, चैनपुर - ३, सङ्खुवासभा ।

श्री शारदा मा वि पाेखरी, चैनपुर - ३, सङ्खुवासभा । It is in Chainpur Municipality 3 Sankhuwasabha district of Nepal. It was established in 2014 B.S.

तल उल्लेख गरिएका कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुकाे PMT विद्यालयमा आईसकेकाे हुँदा सम्बन्धित विद्यार्थीहरुले विद्यालयमा स...
07/12/2025

तल उल्लेख गरिएका कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुकाे PMT विद्यालयमा आईसकेकाे हुँदा सम्बन्धित विद्यार्थीहरुले विद्यालयमा सम्पर्क राख्नुहाेला ।

विद्यालयका शिक्षक तथा चन्दादाता माेहन कुमार राई सरकाे आमाकाे दुःखद् निधनप्रति विद्यालय परिवार मृतात्मा प्रति श्रद्धासुमन...
04/12/2025

विद्यालयका शिक्षक तथा चन्दादाता माेहन कुमार राई सरकाे आमाकाे दुःखद् निधनप्रति विद्यालय परिवार मृतात्मा प्रति श्रद्धासुमन सहित शाेकाकुल परिवारजन लाई समवेदना प्रकट गर्दै । ( हार्दिक श्रद्धाञ्जली आमा )

यस विद्यालयका पुर्व विद्यार्थी सुजता बिश्वकर्मा निजामति सेवा प्रवेश गर्नुभएकाेमा विद्यालयकाे तर्फबाट हार्दिक आभार ब्यक्त...
23/11/2025

यस विद्यालयका पुर्व विद्यार्थी सुजता बिश्वकर्मा निजामति सेवा प्रवेश गर्नुभएकाेमा विद्यालयकाे तर्फबाट हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनहरुमा थप उन्नती प्रगतिकाे कामना गरिन्छ ।

कक्षा १२ काे पूरक परीक्षा (२०८२) मा उत्तीर्ण हुनु हुने तपसिलमा उल्लेखित विद्यार्थीहरुले PMT काे लागि चाँडै नै विद्यालय प...
09/11/2025

कक्षा १२ काे पूरक परीक्षा (२०८२) मा उत्तीर्ण हुनु हुने तपसिलमा उल्लेखित विद्यार्थीहरुले PMT काे लागि चाँडै नै विद्यालय प्रशासनमा सम्पर्क राख्नु हुन अनुराेध छ ।

वि व्य स सदस्य तथा चन्दादाता नमिता काफ्लेका ससुरा  तथा विद्यालयका चन्दादाता कमानसिंह अधिकारीका पुजनीय पिता प्रेम बहादुर ...
15/10/2025

वि व्य स सदस्य तथा चन्दादाता नमिता काफ्लेका ससुरा तथा विद्यालयका चन्दादाता कमानसिंह अधिकारीका पुजनीय पिता प्रेम बहादुर अधिकारीकाे मृत्यु भएकाे नवाैँ दिन विद्यालयकाे तर्फबाट समवेदना प्रकट गर्दै विद्यालय परिवार ।

कक्षा ११ काे विषय दर्ता फाराम ( रजिष्ट्रेशन फाराम ) भर्ने सूचना ।
09/10/2025

कक्षा ११ काे विषय दर्ता फाराम ( रजिष्ट्रेशन फाराम ) भर्ने सूचना ।

विद्यालयका पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष श्री खड्ग  बहादुर मगरका सुपुत्र तथा पुर्व विद्यार्थी यश कुमार मगरकाे अल्पा...
22/09/2025

विद्यालयका पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष श्री खड्ग बहादुर मगरका सुपुत्र तथा पुर्व विद्यार्थी यश कुमार मगरकाे अल्पायुमा नै भएकाे निधनप्रति समवेदना प्रकट गर्दै विद्यालय परिवार प्रतिनिधि ।

सबैमा शुभकामना 🙏🙏🙏
18/09/2025

सबैमा शुभकामना 🙏🙏🙏

कक्षा १२ काे माैक ( पूरक ) परीक्षा दिने विद्यार्थीहरु यसै सूचना अनुसार तयारी गर्नुहाेला ।
16/09/2025

कक्षा १२ काे माैक ( पूरक ) परीक्षा दिने विद्यार्थीहरु यसै सूचना अनुसार तयारी गर्नुहाेला ।

11/09/2025

राज्यकाे विषम परिस्थिति र नगर शिक्षा शाखा प्रमुखकाे सूचना तथा विद्यालय प्रशासनकाे निर्णय अनुसार आज २६ र २७ गते समेत सञ्चालन हुने सबै कक्षाकाे परीक्षा र पठनपाठन स्थगित गरिएकाे छ । स्थगित परीक्षा अन्तिम दिन पछाडि सञ्चालन हुनेछ ।

10/09/2025
10/09/2025

राज्यकाे विषम परिस्थिति र उपल्लाे निकायकाे सूचना अनुसार आज २५ गते सञ्चालन हुने सबै कक्षाकाे परीक्षा स्थगित गरिएकाे छ । स्थगित परीक्षा अन्तिम दिन पछाडि सञ्चालन हुनेछ ।

Address

Chainpur Municiplity/3
Chainpur
CHAINPUR

Telephone

+97729410005

Website

Alerts

Be the first to know and let us send you an email when श्री शारदा मा वि पाेखरी, चैनपुर - ३, सङ्खुवासभा । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share