ShiGan Health Foundation

ShiGan Health Foundation We are an educational institution and running PCL Health Laboratory course since 2061 affiliated to CTEVT and MSc.

Medical MicroBiology affiliated to Tribhuvan University.

२०८२.१०.९ (बशन्त पञ्चमी): शिगन हेल्थ फाउन्डेसनमा अध्ययनरत PCL Lab Technology का विद्यार्थीहरुले आज सरस्वती पूजा येसरी गर...
23/01/2026

२०८२.१०.९ (बशन्त पञ्चमी): शिगन हेल्थ फाउन्डेसनमा अध्ययनरत PCL Lab Technology का विद्यार्थीहरुले आज सरस्वती पूजा येसरी गरे : सबैलाई सरस्वती माताले धेरै ज्ञान-बुद्धी प्रदान गरुन् !

हिजो बिहान जापानको कोबे तोकिवा विश्वबिद्यालय बाट आएका एलाईड हेल्थ साईन्सका विद्यार्थीहरु (१० जना) तथा टिचरहरु (७ जना) सँ...
28/12/2025

हिजो बिहान जापानको कोबे तोकिवा विश्वबिद्यालय बाट आएका एलाईड हेल्थ साईन्सका विद्यार्थीहरु (१० जना) तथा टिचरहरु (७ जना) सँग एस फाउन्डेसनमा सन्चालित मेडिकल ल्याब टेक्नोलोजीका विद्यार्थीहरु सँग करीब ३ घन्टा ईन्टर-एक्सन (जसमा जापानी विद्यार्थीको प्रेजेन्टेसन, अनी क्यालिग्राफि, ओरिगामीको प्रक्टिस र जापानी बलपेन, मिठाई आदी बितरण) गरेको केही फोटोहारु:

Welcome/Farewell program of PCL Medical Lab Technician of ShiGan Health Foundation (Maharajgunj Chakrapath, Kathmandu)
17/03/2025

Welcome/Farewell program of PCL Medical Lab Technician of ShiGan Health Foundation (Maharajgunj Chakrapath, Kathmandu)

25/02/2025

काठमाडौ महानगरपालिकाले खुलाएको ल्याब टेक्निसियन (पाचौ तहको)पदमा यस ShiGan Health Foundation (कलेज), Maharajgunj Chakrapath का पुर्व विधार्थीहरू Sabina Subedi, Manisha Khadka र Kamala Bohora छनोट भएकोमा बधाई छ|

Saraswati pooja yesterday
04/02/2025

Saraswati pooja yesterday

हिजो शिगन हेल्थ फाउन्डेसनको PCL ल्याब टेक्नोलोजीका तीनजना विद्यार्थीहरुले जापानको कोबे स्थित ”Kobe Tokiwa Girls High Sch...
27/09/2024

हिजो शिगन हेल्थ फाउन्डेसनको PCL ल्याब टेक्नोलोजीका तीनजना विद्यार्थीहरुले जापानको कोबे स्थित ”Kobe Tokiwa Girls High School” का विद्यार्थीलाई नेपालको (१) नेपाली खानेकुरा, (२) नेपाली कल्चरल ड्रेस र (३) नेपालका हिमालय बारेमा “अन्लाईन प्रेजेन्टेसन” दिए । Congratulations & thank you all…..

Today students of Med Lab Technol from Kobe Tokiwa University (Japan) presented their presentation about Japan to the st...
09/09/2024

Today students of Med Lab Technol from Kobe Tokiwa University (Japan) presented their presentation about Japan to the students of Med Lab Technol (Lab Technician) of this Foundation. After that, cultural exchange program was held.
Japanese students are in Nepal for one week under the “consortium” program of Kobe Tokiwa University….

यस कलेजको CMLT कोर्समा केही सिट रिक्त रहेको जानकारी गराईन्छ I साथै CTEVT को HA, Nursing र Pharmacy को प्रबेश परिक्षामा उ...
14/08/2024

यस कलेजको CMLT कोर्समा केही सिट रिक्त रहेको जानकारी गराईन्छ I साथै CTEVT को HA, Nursing र Pharmacy को प्रबेश परिक्षामा उत्तिर्ण गरेका विद्यार्थीले पनि CMLT कोर्समा भर्ना गर्न मिल्ने सुचित गरिन्छ ।
अन्य जानकारीको लागि संपर्क: ९८४१७००५३५ र ४३७४६९० गराईन्छ

शिगन हेल्थ फाउन्डेसनमा सन्चालित PCL मेडिकल/हेल्थ  ल्याब टेक्नोलोजी (ल्याब टेक्निसिएन) कोर्समा भर्ना खुलेको हुनाले २०८१ स...
09/07/2024

शिगन हेल्थ फाउन्डेसनमा सन्चालित PCL मेडिकल/हेल्थ ल्याब टेक्नोलोजी (ल्याब टेक्निसिएन) कोर्समा भर्ना खुलेको हुनाले २०८१ साउन १३ गते भित्रमा भर्नाको फाराम भर्न सम्बधीत सबैमा अनुरोघ गरिएको छ । ठेगाना: महाराजगन्ज चक्रपथ (नारायणगोपाल चोक) शंखमार्ग (पुलिस थानाको ठीक पछाडी) ।

PCL students of Med Lab Technology (Lab Technician) course performing Mantoux (Tuberculin) test today
06/07/2024

PCL students of Med Lab Technology (Lab Technician) course performing Mantoux (Tuberculin) test today

03/07/2024

Address

Maharajgunj
Chakrapath
44600

Alerts

Be the first to know and let us send you an email when ShiGan Health Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to ShiGan Health Foundation:

Share