हाम्रो पोखरे /Hamro Pokhare

हाम्रो पोखरे /Hamro Pokhare Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो पोखरे /Hamro Pokhare, College & University, Sindhupalchok, Chautara.

चाौतरा साँगाचोक गढी नगरपालिका वडा न. ८ इर्खु मेलचौर भैसे सडक लाई पक्की सडक निमार्ण को लागि नेकपा माओवादी केन्द्र इर्खुको...
26/09/2023

चाौतरा साँगाचोक गढी नगरपालिका वडा न. ८ इर्खु मेलचौर भैसे सडक लाई पक्की सडक निमार्ण को लागि नेकपा माओवादी केन्द्र इर्खुको अध्यक्ष Ramkrishna Dangalनेकपा माओवादी नगरपालिका काठमाडौं सम्पर्क मन्च को सह ईन्चाज क. राजेश श्रेष्ठ सुरक्षा विभाग केन्द्रिय सदस्य चिन बहादुर तामाङ को पहल मा प्रदेश सरकार भौतिक तथा पुर्वधार मन्त्री Yubaraj Dulal Sharad ज्य मन्त्रालय बाट विनियोजन गर्दीनु भयको मा मुरी मुरी धन्यवाद व्यक्त गर्दछु

चौतारा सागाचोक गढि नगरपालिका वडा न.८ पाेखरे निवासी  हामी सबैको आदरणीय  ब्यक्तित्व समाजसेबि शिक्षाप्रेमि,एवम् श्री महाकाल...
22/09/2021

चौतारा सागाचोक गढि नगरपालिका वडा न.८ पाेखरे निवासी हामी सबैको आदरणीय ब्यक्तित्व समाजसेबि शिक्षाप्रेमि,एवम् श्री महाकाली सेतिदेवी बिधालयको सस्थापक चन्द्रबहादुर श्रेष्ठको असामहिक निधनले स्तब्ध भयका छौ।असामहिक निघनप्रति श्रद्धाञ्जलि अर्पन सहित चौतारा सागाचोक गढि नगर पालिका नगर प्रमुख अमान सिङ तामाङ द्वारा मृतक परिवारलाई प्रदान गरिने ५०००/- मृतक परिवारकाे हातमा हस्तान्तरण गर्नुहुँदै ।

बाजे कपासे सा.ब.उ.स बनमा बाख्रा बस्तु बनमा  चराउन नपाइने भन्ने कुरा थाहा हुदाहुदै पनि चरायकाछन। नचराउनु भन्दा पनि तिमिहर...
11/07/2021

बाजे कपासे सा.ब.उ.स बनमा बाख्रा बस्तु बनमा चराउन नपाइने भन्ने कुरा थाहा हुदाहुदै पनि चरायकाछन। नचराउनु भन्दा पनि तिमिहरु पनि चराव भन्नि जबाफ दियका छन।बन जंगल सबैको साझा सम्पत्ति हो सबैले सम्रझेण गरौ।बन जङ्गलमा कसैले पनि बस्तुभाउ नचराउ र चराउन नदिउ।

महानपर्ब शिवरात्रिको अवसरमा सम्पूर्ण पोखरे बासी आमा बुबा दाजु भाई दिदी बहिनी लगायत देश बिदेशमा रहनुहुने सम्पुर्णमा हार्द...
11/03/2021

महानपर्ब शिवरात्रिको अवसरमा सम्पूर्ण पोखरे बासी आमा बुबा दाजु भाई दिदी बहिनी लगायत देश बिदेशमा रहनुहुने सम्पुर्णमा हार्दिक शुभकामना
शिवरात्रीमा धेरै मधपान धूम्रपान नगरी स्वस्छ र सुन्धर बाताबरण बनाई झैझगडा हाेहल्ला नगराै र नगराउ ।

ठुलोखोला ज्यामिरे खानेपानी उत्घाटन कार्यक्रम नगर प्रमुख अमान सिङ तमाङ ज्यु बाट समापन भयको छ ।
10/03/2021

ठुलोखोला ज्यामिरे खानेपानी उत्घाटन कार्यक्रम नगर प्रमुख अमान सिङ तमाङ ज्यु बाट समापन भयको छ ।

चौतारी सरसफाई कार्यक्रम🌳🌳🌳
17/02/2021

चौतारी सरसफाई कार्यक्रम🌳🌳🌳

ठुलो खोला ज्यामीरे खाने पानी ट्यांकीको आज सीलाप ढालन सकीयको छ।
11/02/2021

ठुलो खोला ज्यामीरे खाने पानी ट्यांकीको आज सीलाप ढालन सकीयको छ।

ठुलो खोला ज्यामीरे खानेपानी संकलन ट्यांकीको सेयर बाल ढलानकाे लागि चारैतिर भित्री बाहिरि फर्म राख्ने काम सकियकाे छ। मिति ...
04/02/2021

ठुलो खोला ज्यामीरे खानेपानी संकलन ट्यांकीको सेयर बाल ढलानकाे लागि चारैतिर भित्री बाहिरि फर्म राख्ने काम सकियकाे छ। मिति २०७७/१०/२३ गते बिहानै देखि ढलानकाे काम सुरु हुनेभयकाे छ।
📷️✍️:-दीपक श्रेष्ठ

ठुलो खोला ज्यामीरे खानेपानीको पानी संकलन गर्ने १५ घन मीटर ट्यांकीको आज भुइँ ढलान(D.P.C)निर्माण कार्य सम्पन्न भयकाे छ।📷️✍...
03/02/2021

ठुलो खोला ज्यामीरे खानेपानीको पानी संकलन गर्ने १५ घन मीटर ट्यांकीको आज भुइँ ढलान(D.P.C)निर्माण कार्य सम्पन्न भयकाे छ।
📷️✍️:-दीपक श्रेष्ठ

पाेखरे(ज्यामिरे)स्थानीय बासिकाे सयुक्त पहलमा खानेपानिकाे काम धमाधम भैरहेकाे छ।📷️✍️:-दीपक श्रेष्ठ
01/02/2021

पाेखरे(ज्यामिरे)स्थानीय बासिकाे सयुक्त पहलमा खानेपानिकाे काम धमाधम भैरहेकाे छ।
📷️✍️:-दीपक श्रेष्ठ

चौतारा सागाचाेक गढि नगरपालिका वडा-८ पोखरे (ज्यामीरे)टोलमा बस्ती बर्दै गयको कारन खानेपानीको अतिनै अवस्यक परेकोहुदा स्थानी...
01/02/2021

चौतारा सागाचाेक गढि नगरपालिका वडा-८ पोखरे (ज्यामीरे)टोलमा बस्ती बर्दै गयको कारन खानेपानीको अतिनै अवस्यक परेकोहुदा स्थानीय बासिको गुनासो सुनिदिनुहुने चौतारा सागाचोकगढि नगरपालिका प्रमुख अमान सिङ तामाङ ज्यु लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।हाम्रा आदरणीय समाज सेबि रामकृष्ण दगाँल ज्यु लाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छौ।तेसै गरि टाेल सुधार समितिका अध्यक्ष धन बहादुर श्रेष्ठ ज्यु लाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छाै।धन बहादुर श्रेष्ठ लगायत सम्पुर्ण स्थानिय बासिकाे सयुक्त पहलमा नगर प्रमुख अमान सिङ तामाङ ज्यु बाट रू ३,००,०००(तीन लाख) र अावस्यक पाईप नगर बाट सहयोग उपलब्ध गराइदिने प्रतिब्द्धताका साथ मिती २०७७/१०/१७ गते बाट काम सुरु भइरहेकोे छ।स्थानीय बासिहरु अतेन्त खुसि भई काम निरन्तर भईरहेकाे छ।
📷️✍️:-दीपक श्रेष्ठ

Address

Sindhupalchok
Chautara

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो पोखरे /Hamro Pokhare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share