Prajita Educational Academy

Prajita Educational Academy PEA aims to offer quality and holistic education. Our faculty inspires students to excel academically A better Future starts here

20/05/2026

ADMISSION OPEN
+2 MANAGEMENT With COMPUTER SCIENCE
ENTRANCE: 14th JESTHA, 2083

YOUR DREAMS START HERE !ADMISSION OPENGRADE-XI ( Management With Computer Science)
13/05/2026

YOUR DREAMS START HERE !
ADMISSION OPEN
GRADE-XI ( Management With Computer Science)

हार्दिक बधाई! 🎉SEE परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नु भएकोमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल...
12/05/2026

हार्दिक बधाई! 🎉
SEE परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नु भएकोमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।
तपाईंहरूको मेहनत, धैर्यता र संघर्षको यो सुन्दर उपलब्धिले जीवनको नयाँ यात्रा सुरु गरेको छ। अबको यात्रा अझ ठूलो सपना, नयाँ अवसर र सफलताको बाटो बन्न सकोस् भन्ने शुभेच्छा।
Congratulations SEE Graduates 2082!

चौथो राष्ट्रिय लेजर रन (4th National Laser Run) प्रतियोगितामा आफ्नो उमेर समूह अन्तर्गत प्रथम स्थान हासिल गर्न सफल यस विद...
10/05/2026

चौथो राष्ट्रिय लेजर रन (4th National Laser Run) प्रतियोगितामा आफ्नो उमेर समूह अन्तर्गत प्रथम स्थान हासिल गर्न सफल यस विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थी सनम आङदेम्बे लाई हार्दिक बधाई।

Achievement 👏: यस प्रजिता एजुकेशन एकाडेमीका विद्यार्थी  उत्सव खनाल र नयन खनालले कुम्मायक मा सञ्चालित राष्ट्रव्यापी खुल्ल...
08/05/2026

Achievement 👏:
यस प्रजिता एजुकेशन एकाडेमीका विद्यार्थी उत्सव खनाल र नयन खनालले कुम्मायक मा सञ्चालित राष्ट्रव्यापी खुल्ला चेस प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेका छन्। उत्सव खनालले Below 160 तर्फ प्रथम स्थान तथा नयन खनालले U-16 तर्फ दोस्रो स्थान हासिल गरेका छन्। दुबै दाजुभाइलाई हार्दिक बधाई तथा आगामी सफलताको शुभकामना। ♟️🏆 😲

08/05/2026

आदरणीय अभिभावक ज्यू,
नमस्कार !
बैशाख २७ गते आइतबार ११.२० बजेदेखि २ बजेसम्म मात्र विभिन्न अतिरिक्त क्रियाकलापको लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीको विद्यालय लाग्ने कुराको जानकारी गराइन्छ । कक्षा पिजिदेखि युकेजीसम्मका नानीहरुको चाहिँ बिदा हुनेछ । विद्यार्थीलाई out dress लगाएर आउन अनुरोध गरिन्छ ।साथै २८ गते सोमबारदेखि विद्यालय पहिलेकै साविक समयमा नै ९.५० बाट सुरु हुने टिफिन १.२५ मा कक्षा १ देखि १० सम्म पिजिदेखि युकेजीसम्म १. ०५ मा हुने साथै छुट्टि १ देखि १० सम्म ४.०५ मा हुने र पिजिदेखि युकेजीसम्म ३.४५ हुने कुराको समेत जानकारी गराइन्छ।
-विद्यालय प्रशासन

07/05/2026

सूचना
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
सादर जानकारी गराइन्छ कि भोलि शुक्रबार पनि विद्यालय पूर्ण रूपमा सञ्चालन हुने भएकाले नियमित कक्षाहरू सञ्चालन गरिनेछन् । विद्यालय समय ४:३० बजेसम्म रहने हुँदा सम्पूर्ण विद्यार्थीहरूलाई सोहीअनुसार तयारी भई विद्यालय उपस्थित हुन अनुरोध गरिन्छ ।

-विद्यालय प्रशासन

Where curiosity meets technology. Empowering young minds with the fundamentals of the digital world through Basic Digita...
06/05/2026

Where curiosity meets technology.
Empowering young minds with the fundamentals of the digital world through Basic Digital Awareness & School Orientation 2083
A step towards smarter learning, responsible technology use, and a brighter future.

30/04/2026

आदरणीय अभिभावक ज्यू,
नमस्कार !
बैशाख १८ गते मजदुर दिवस / बुद्ध जयन्ती साथै शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले तीन दिन विद्यालय बिदा हुनेछ
।यसैगरी हाम्रो विद्यालयमा कक्षा १२ को सेन्टर परेको हुँदा बैशाख २१ गते सोमबारदेखि बैशाख २८ गते सोमबारसम्म ११.२०देखि ४.३० सम्म विद्यालय सुचारु हुने र टिफिन कक्षा १ देखि १० सम्म २.०५ देखि २.३० सम्म र पिजिदेखि युकेजीसम्म १.५५देखि २.१० सम्म हुने कुराको जानकारी गराइन्छ । २९ गतेदेखि साविक समयमै विद्यालय लाग्नेछ ।
विद्यालय प्रशासन

27/04/2026

Notice to All Students
This is to inform all students that from tomorrow onwards, regular classes will resume. All students are required to attend school in proper uniform.
School Time: 11:20 AM – 2:00 PM
Students are requested to maintain discipline and attend classes regularly.

आजबाट सुरु हुँदै गरेको +2 अन्तिम परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना ।तपाईंहरूको मेहनत, समर्पण र...
27/04/2026

आजबाट सुरु हुँदै गरेको +2 अन्तिम परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना ।
तपाईंहरूको मेहनत, समर्पण र लगनशीलताले अवश्य पनि उज्यालो भविष्यको ढोका खोल्नेछ ।
आफ्नो क्षमतामा विश्वास राख्नुहोस् र आत्मविश्वासका साथ अघि बढ्नुहोस् ।
Best of Luck for your +2 Final Exams! 💙

Address

Haldar Chowk
Chowk
00977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

023584977

Alerts

Be the first to know and let us send you an email when Prajita Educational Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Prajita Educational Academy:

Share