श्री देविस्थान आधारभुत बिध्यालय , डुङेश्वोर गा.पा.0६,दैलेख ।

  • Home
  • Nepal
  • Dailekh
  • श्री देविस्थान आधारभुत बिध्यालय , डुङेश्वोर गा.पा.0६,दैलेख ।

श्री देविस्थान  आधारभुत  बिध्यालय  , डुङेश्वोर गा.पा.0६,दैलेख । स-साना नानिबाबुहरु काे अाधारशिला देविस्थान मा देविकाे िलला ������

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!
08/10/2023

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

29/08/2023

स्मार्ट बोर्ड बाट शिक्षण सिकाई सहजिकरण का झलकहरु💖🎉🎂🙏🙏

शिक्षण सिकाइ क्रियाकलाप लाई सिकारू मैत्री बनाउने उद्देश्य का साथ विद्यालयमा  स्थानीय स्रोत साधन को परिचालन गरीशिक्षण सिक...
27/04/2023

शिक्षण सिकाइ क्रियाकलाप लाई सिकारू मैत्री बनाउने उद्देश्य का साथ विद्यालयमा स्थानीय स्रोत साधन को परिचालन गरीशिक्षण सिकाई सामग्री निमार्ण गर्दा का केही थान तस्विरहरू💐🎊💕🎉💕😍😘

विद्यालयमा शैक्षणिक क्रियाकलाप लाई सिकारु मैत्रि बनाउने उद्देश्य का साथ स्थानीय सीप क्षमता को प्रयोग गरी सिकाई सामग्री न...
27/04/2023

विद्यालयमा शैक्षणिक क्रियाकलाप लाई सिकारु मैत्रि बनाउने उद्देश्य का साथ स्थानीय सीप क्षमता को प्रयोग गरी सिकाई सामग्री निर्माण गर्दै का केही थान सम्झना का तस्विरहरु🎈🎂🎊💕❤️💐😘

18/04/2023

आदरणीय अभिभावक ज्यु , नमस्कार !!" समयमै भर्ना - समयमै ज्ञान ; गुणस्तरीय शिक्षा सबैको अभियान " भन्ने मूल नारा लाई आत्मासाथ गर्दै शैक्षिक सत्र २०८० को लागि विद्यार्थी भर्ना तथा विद्यालय सञ्चालन को लागी यस श्री देविस्थान आधारभूत विद्यालयमा मिति २०८० वैशाख ३ गते देखि हामी निरन्तर अभियान मा छौ । सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु र अभिभावक ज्यु, हरुमा समयमै भर्ना गरी दैनिक पठन पाठन मा सहयोग गरी दिनहुन हार्दिक अनुरोध गर्दछौ । साथै गुणस्तरीय शिक्षा प्राप्ती का लागी त्रिपक्षीय सम्बन्ध ( विद्यार्थी ; शिक्षक र अभिभावक ) कायम गरी केही नयाँ प्रयास र सेवा सुविधाका साथ हामी अगाडी बढीरहेको जानकारी गराउदछौ '

05/01/2023
विध्यालयमा अाज मिति २०७९/०९/२१ गते देखि दाेर्साे त्रेे ेमासिक परिक्षा  सञ्चालन  का तस्िवरहरु।
05/01/2023

विध्यालयमा अाज मिति २०७९/०९/२१ गते देखि दाेर्साे त्रेे ेमासिक परिक्षा सञ्चालन का तस्िवरहरु।

अतिरिक्त   सिकाईमा विद्यार्थी  भाईवहिनिहरु।😘😍
24/12/2022

अतिरिक्त सिकाईमा विद्यार्थी भाईवहिनिहरु।😘😍

आज मिति 2079/09/09गते का दिन  यस विद्यालयमा सर्वसहमति द्वारा वि.व्य.स र शि.अ.सङ्घ काे  गठन  भयकाे छ ।
24/12/2022

आज मिति 2079/09/09गते का दिन यस विद्यालयमा सर्वसहमति द्वारा वि.व्य.स र शि.अ.सङ्घ काे गठन भयकाे छ ।

४५दिने पढाइमेला   तथा शुक्रबारिय कार्यक्रम काे उद्घाटन  मा विद्यालयमा हाजिरि जवाफ पर्तियाेगिता  सम्पन्न गरियाे।
24/12/2022

४५दिने पढाइमेला तथा शुक्रबारिय कार्यक्रम काे उद्घाटन मा विद्यालयमा हाजिरि जवाफ पर्तियाेगिता सम्पन्न गरियाे।

school time  with students  😍
22/09/2022

school time with students 😍

Address

Dailekh Road
Dailekh

Website

Alerts

Be the first to know and let us send you an email when श्री देविस्थान आधारभुत बिध्यालय , डुङेश्वोर गा.पा.0६,दैलेख । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share