TU News Update

TU News Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TU News Update, Lamahi Ratodanda, Dang District.

Exam Schedule Revised: ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा तालिका संशोधन भई पुनः प्रकाशित भएको छ।(3-Years   (Partial ...
14/05/2026

Exam Schedule Revised: ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा तालिका संशोधन भई पुनः प्रकाशित भएको छ।

(3-Years (Partial & Chance), , , First Year Chance Examination - 2081)

❇️ Published Date: 2083/01/03
❇️ Republished Date: 2083/01/31

 : त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor 2nd Year 2082 Partial को Exam Form खुलाएको छ । 😮▪️F...
07/05/2026

: त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor 2nd Year 2082 Partial को Exam Form खुलाएको छ । 😮
▪️Form भर्ने समय: बैशाख 24 देखि जेठ 25 सम्म
▪️क-कसले भर्न पाउने ?
↪️ समयसीमा ननाघेको सबै Partial Students र 2081 मा 2nd Year को Regular Exam दिएका सबै विद्यार्थीहरुले पाउने ।
↪️ अथवा, Registration No. Last मा 2023 भएका सम्मले Form भर्नुहोला । 🙏❣️

स्नातकोत्तर तह तेश्रो सत्रान्त (M.Ed. / MSSEd. 3rd Semester)  का लागि छुट परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचन...
22/04/2026

स्नातकोत्तर तह तेश्रो सत्रान्त (M.Ed. / MSSEd. 3rd Semester) का लागि छुट परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचना..

- TU News Update

Notice regarding the extension of the deadline for filling up the exam form for M.Ed. / MSSEd. 3rd semester 2083
22/04/2026

Notice regarding the extension of the deadline for filling up the exam form for M.Ed. / MSSEd. 3rd semester 2083

  Result-4-Years BSc Second Year Partial Chance-2081 Published:                                                 -OR-  Re...
22/04/2026

Result-4-Years BSc Second Year Partial Chance-2081 Published:
-OR-
Result-4-Years BBS Second Year Partial Chance-2081 Published :
https://exam.tu.edu.np/

Exam Form OPEN : #४ वर्षे स्नातक तह वि.ए,वि .वि .एस,वि .एड., वि. एस्सी., वि. एफ. ए., प्रथम वर्ष (२०८३) को नियमित परीक्षा...
22/04/2026

Exam Form OPEN :
#४ वर्षे स्नातक तह वि.ए,वि .वि .एस,वि .एड., वि. एस्सी., वि. एफ. ए., प्रथम वर्ष (२०८३) को नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना ...
#परीक्षा फाराम सम्बन्धित विद्यार्थी/ कलेज वा क्याम्पस ले Online मार्फत भर्नु पर्ने छ ।
#कस्ताले पाउने : २०८२ सालमा भर्ना भई २०८३ सालमा प्रथम बर्षको नियमित तर्फको विद्यार्थीहरुको हकमा परीक्षा फाराम भर्ने ।
#परीक्षा फाराम भर्ने अवधि :
१) नियमित दस्तुरमा : २०८३ साल बैशाख १० गते देखि २०८३ साल जेष्ठ ११ गते सम्म विद्यार्थी वर्गले भरिसक्ने र सम्बन्धित क्याम्पस वा कलेजले नियमित समयावधि सकेको मितिले २ दिन अर्थात् २०८३ जेष्ठ १३ गते सम्म शुल्क बुझाई अनलाईन मार्फत परीक्षा फाराम भरिसक्नु पर्ने ।
२) दोब्बर दस्तुरमा : २०८३ साल जेष्ठ १४ गते देखि २०८३ जेष्ठ २१ गते सम्म सम्बन्धित क्याम्पस वा कलेजहरुले Online फाराम भराई वा भरी सक्नु पर्नेछ ।
#थप विस्तृत जानकारीको लागि तलको सुचना हेर्नू होला ।
https://exam.tu.edu.np/notices/12503

Exam Schedule: 4 बर्षे स्नातक तह पहिलो बर्षको (2081) आशिँक/मौका परिक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ । (BA, B.BS, B...
16/04/2026

Exam Schedule: 4 बर्षे स्नातक तह पहिलो बर्षको (2081) आशिँक/मौका परिक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ ।

(BA, B.BS, BFA, BSc ,B.Ed. First-Year Partial/Chance 2081)

❇️ Published Date: 2083-01-03

❇️ छुट फाराम सम्बन्धी विशेष सूचना:

केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भए, त्यस्ता विद्यार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले दोब्बर दस्तुरसहित 2083 बैशाख 08 गतेभित्र आफ्नो क्याम्पसमार्फत आवश्यक प्रक्रिया पूरा गरी परीक्षा नियन्त्रण कार्यालय, बल्खु तथा सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्नेछ।

❇️ नोट:

आशिंक परीक्षा दिने परीक्षार्थीहरुको हकमा 2074 सालदेखि 2080 सालसम्म प्रथम वर्षको नियमित तथा आशिंक परीक्षामा अनुतिर्ण भएका सम्पुर्ण परीक्षार्थीहरुले मात्र परीक्षा आवेदन भर्न पाउनेछ्न्।

पूर्ण विवरण तलको नोटिसमा हेर्नुहोस्।

थप जानकारीको लागी : TU News Update

 #3-Years B.A (Partial & Chance), B.B.S, B.Sc., B.Ed., BFA First Year-Chance- 2081  Date :2083/01/03 #परीक्षा फाराम भर्न...
16/04/2026

#3-Years B.A (Partial & Chance), B.B.S, B.Sc., B.Ed., BFA First Year-Chance- 2081
Date :2083/01/03
#परीक्षा फाराम भर्न छुट भएकाहरुले यहि मिति २०८३ बैशाख ८ गते सम्म दोब्बर दस्तुरमा परीक्षा फाराम भरी सम्बन्धित आफ्नो क्याम्पस वा कलेजमा बुझाउन हुन सुचित गरिन्छ ।
#परीक्षा मिति : २०८३ साल जेष्ठ १८ गते देखि २०८३ साल जेष्ठ २७ गते सम्म ।
#परीक्षा समय : बरदिँउसो १२:०० बजे देखि ३:०० बजे सम्म ।
#परीक्षा केन्द्र :
#क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयक मातहतका क्याम्पस वा कलेजमा परीक्षा केन्द्र कायम गरिनेछ भनी सो को परीक्षा केन्द्र परीक्षा हुनु भन्दा केही दिन अघि सार्वजनिक गरिनेछ ।
(Private) प्राईभेट (कुनै क्याम्पस वा कलेजमा परीक्षा फाराम नभरी सिधैँ परीक्षा नियन्त्रण कार्यालय मा गई परीक्षा फाराम भरेकाहरुको हकमा भनी देश भरका प्राईभेट तर्फको विद्यार्थी को परीक्षा केन्द्र काठमाण्डौँमा नै कायम गरिनेछ जसको परीँ केन्द्र परीक्षा हुनु भन्दा केही दिन अघि बल्ल सार्वजनिक गरिनेछ ।
https://exam.tu.edu.np/notices/12434

Address

Lamahi Ratodanda
Dang District

Opening Hours

Monday 05:30 - 22:00
Tuesday 05:30 - 22:00
Wednesday 05:30 - 22:00
Thursday 05:30 - 22:00
Friday 05:30 - 22:00
Sunday 05:30 - 22:00

Telephone

+97782417016

Website

Alerts

Be the first to know and let us send you an email when TU News Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to TU News Update:

Share