Kumakh College of Management & Technical Science

Kumakh College of Management & Technical Science Kumakh College of Management and Technical Science (KCMT) is an autonomous organization to import Vo
(2)

Kumakh College of Management and Technical Science (KCMT) is an autonomous organization to import Vocational skill Market oriented training having national as well as international standard in the field of Hospitality Management to the aspiring students .KCMT bridge the youngster to a bright future by providing the opportunity to acquire the knowledge , skill and attitude regarding hospitality man

agement sector to compete in successful in the national and international market . we have offers various courses in Food Production, F & B Service, Housekeeping, Front Office.

वैदेशिक यात्रा, त्यहाँको अध्ययन र वसाई अत्यन्त सुखद, सफल अनि फलदायी बनोस् हार्दिक शुभकामना प्रिय विद्यार्थीहरुलाई✈️🇯🇵🎌🗼H...
27/04/2026

वैदेशिक यात्रा, त्यहाँको अध्ययन र वसाई अत्यन्त सुखद, सफल अनि फलदायी बनोस् हार्दिक शुभकामना प्रिय विद्यार्थीहरुलाई✈️🇯🇵🎌🗼
Have a safe flight ✈️ dear student



#9845016712
82-590291

अक्षर सुधार तथा उत्प्रेरणा कार्यशाला सम्पन्न। विदाको समयमा अक्षर , अनुशासन , संस्कार , स्वस्थ र सन्तुलित खानपान, सृजनशील...
27/04/2026

अक्षर सुधार तथा उत्प्रेरणा कार्यशाला सम्पन्न।
विदाको समयमा अक्षर , अनुशासन , संस्कार , स्वस्थ र सन्तुलित खानपान, सृजनशीलता , आत्मविश्वास र आत्मनिर्भर बन्न स्व उत्प्रेरित हुन कार्यशालाले बिभिन्न शैक्षिक गतिविधी संचालन गरियको थियो । सम्पुर्ण सहभागी विद्यार्थी भाइबहिनिको उज्ज्वल भबिष्यको कामना गर्दछौ । अभिभावक ज्यु हरुको अटुट विश्वास प्रती कृतज्ञता एवम आभार व्यक्त गर्दछौ ।🙏🙏

Have a safe flight ✈️🇯🇵 laxmiHave a bright future ahead ♥️
27/04/2026

Have a safe flight ✈️🇯🇵 laxmi
Have a bright future ahead ♥️

🎉 Proud Moment for Kumakh College Of Management and Technical Science 🎉हामीलाई धेरै गर्व लागेको छ कि हाम्रो student Tila...
26/04/2026

🎉 Proud Moment for Kumakh College Of Management and Technical Science 🎉

हामीलाई धेरै गर्व लागेको छ कि हाम्रो student Tilak Basnet ले JFT-Basic (Japan Foundation Test for Basic Japanese) सफलतापूर्वक Pass गर्नुभएको छ। 🇯🇵

Passing score 200भएको परीक्षामा 206 points हासिल गरेर उहाँले आफ्नो मेहनत र लगनशीलताको राम्रो परिणाम देखाउनुभएको छ। यो सफलता उहाँको निरन्तर प्रयास र समर्पणको फल हो।

Tilak Basnet लाई उज्ज्वल भविष्यको लागि धेरै धेरै बधाई तथा शुभकामना। जापानमा तपाईंको यात्रा सफल र उज्ज्वल बनोस् भन्ने हाम्रो कामना।

👏 Kumakh College परिवारको तर्फबाट हार्दिक बधाई।

📚 New Japanese Language Classes सुरु भइसकेका छन्।
Japan जाने तयारी गर्दै हुनुहुन्छ भने अहिले नै join गर्न सक्नुहुन्छ।

🏢 Kumakh College Of Management and Technical Science
📍 Tulsipur-05, Bp chok Dang
📞 082590291/ 9845016712

🇯🇵✨ See less

वैदेशिक यात्रा, त्यहाँको अध्ययन र वसाई अत्यन्त सुखद, सफल अनि फलदायी बनोस् हार्दिक शुभकामना हजुरहरु लाई✈️🇯🇵🎌🗼Have a safe ...
25/04/2026

वैदेशिक यात्रा, त्यहाँको अध्ययन र वसाई अत्यन्त सुखद, सफल अनि फलदायी बनोस् हार्दिक शुभकामना हजुरहरु लाई✈️🇯🇵🎌🗼
Have a safe flight ✈️ dear student



#9845016712
82-590291

21/04/2026

भाषा सिकौं, सीप बढाऔं, Japan जाऔं 🎌

“आज हाम्रो Barista Course सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्न पाउँदा हामी अत्यन्त गर्व महस...
19/04/2026

“आज हाम्रो Barista Course सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्न पाउँदा हामी अत्यन्त गर्व महसुस गरिरहेका छौं। ☕🎓
उहाँहरूको मेहनत, समर्पण र लगनले अब नयाँ अवसरहरूको ढोका खोलेको छ।
उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना! ✨”

14/04/2026

New year, new beginnings, and new opportunities. Let’s make it amazing! 🎉

नयाँ वर्षसँगै नयाँ उमङ्ग, नयाँ उत्साह र नयाँ सम्भावनाहरू लिएर आओस् । तपाईंको हरेक सपना साकार होस्, हरेक पाइला सफल होस् ।...
14/04/2026

नयाँ वर्षसँगै नयाँ उमङ्ग, नयाँ उत्साह र नयाँ सम्भावनाहरू लिएर आओस् । तपाईंको हरेक सपना साकार होस्, हरेक पाइला सफल होस् ।

Kumakh college को तर्फबाट नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ! ✨🏨

यो नयाँ वर्ष तपाईंको जीवनमा समृद्धि, सफलता र खुशीले भरिपूर्ण रहोस् ।


09/04/2026

Exclusive SEE OFFICE
SEE Admit Card देखाउनुहोस्।
पाउनुहोस् ४०% अफ।
Offer Valid Til: 7th Baishakh, 2083 मात्र

SEE लगत्तै के गर्ने सोच्दै हुनुहुन्छ?

अब खाली बस्ने होइन __ Smart move गर्ने समय हो|
आफ्नो time waster नगरी,skill build गर्ने र future sec हो ।

🖥️ Basic computer Course - Admission open at Kumakh college of management and technical science
आजको जमाना Digital बीना incomplete छ।
school सकियो, अब real skils सिक्ने समय
computer जाने = job ready+ Smart personality

📚के सिक्नुहुन्छ?
Ms word, Excal, powerpoint
Internet & Email skills
practical आधारित training
Real- life उपयोग हुने skils

Don't miss this मौका --- पछुताउनु पर्ने हुन सक्छ

📞Contact: 082-590291 082523473 9845016712
📍Location: Tulsipur 05 BP chowk dang

Address

Tulshipur
Dang District

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+97782590291

Alerts

Be the first to know and let us send you an email when Kumakh College of Management & Technical Science posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Kumakh College of Management & Technical Science:

Share